काठमाडौँ, २३ असोजः
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक शुक्रबार बिहान बस्ने भएको छ ।
बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले बताए ।
बैठकको एजेण्डाबारे केही खुलाइएको छैन ।