Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, मंसिर १२, २०८२
☰
Logo शुक्रबार, मंसिर १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३. हेर्नुस तपाईंको आजको राशीफल

  • ४. आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • ९. मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य छ : सञ्चारमन्त्री

काठमाडौं, असार ४ –
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको समयानुकूल विकाससँगै दुई वर्षभित्र कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको बताउनुभएको छ ।

आइसिटी फाउन्डेशन नेपालले यहाँ आज आयोजना गरेको ‘हुवावे डिजिटल नेपाल कम्क्लेभ इन एसोसिएशन विथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल’ विषयक कार्यक्रममा मन्त्री कार्कीले सूचना प्रविधिको पहुँच वृद्धि र उच्चतम उपयोगमार्फत गुणस्तरीय जीवनसँगै सूचना प्रविधियुक्त राष्ट्र बनाउनेतर्फ सरकारका कार्यहरु लक्षित रहेको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले सरकारको डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को सफल कार्यान्वयनका लागि आर्थिक र रणनीतिक योजना तयार गरी कार्यान्वयनको बाटोमा अगाडि बढाइएको उल्लेख गर्दै फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी, प्राविधिक, तथा संरचनागत व्यवस्था गर्दै लगिएको बताउनुभयो ।

सरकारले देशको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सूचना प्रविधि र सञ्चार प्रविधिको विकाससँगै शासकीय सुधार र सुशासनको अभिवृद्धिलाई विशेष जोड दिएको उहाँको भनाइ छ । मन्त्री कार्कीले भन्नुभयो, “सरकारको डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को सफल कार्यान्वयनका लागि आर्थिक र रणनीतिक योजना तयार गरी अगाडि बढाइएको छ, फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी, प्राविधिक, तथा संरचनागत व्यवस्था गर्दै लगिएको छ, सरकारले देशको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सूचना प्रविधि र सञ्चार प्रविधिको विकाससँगै शासकीय सुधार र सुशासनको अभिवृद्धिलाई विशेष जोड दिएको छ ।”

आगामी आर्थिक वर्षको बजेटमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सरकारी निकायलाई डिजिटल कार्यालयमा रुपान्तरण गर्ने र स्थानीय तहसम्म सूचना प्रविधि महामार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ राखिएको मन्त्री कार्कीले जानकारी दिनुभयो । त्यसैगरी प्रदेश सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा पनि डिजिटल प्रदेशको अवधारणा अगाडि बढाउन विशेष प्राथमिकता दिइएको र स्थानीय तहले आफ्नो कार्यपालिकालाई क्रमशः सूचना प्रविधिमा आधारित बनाउँदै लगेको उहाँको भनाइ छ ।

तिनै तहका सरकारले सार्वजनिक सेवालाई प्रभावकारी बनाउनका लागि सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री कार्कीले सार्वजनिक सेवासँगै सरकारले डिजिटल फाउन्डेशन शिक्षा, स्वास्थ्य, कृषि, वित्त, ऊर्जा, पर्यटन, सहरी, पूर्वाधारलगायत क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगलाई बढावा दिन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । सूचना प्रविधिको विकास र विस्तारका लागि सरकारले राष्ट्रिय सुरक्षा रणनीति २०७८, को मस्यौदालाई अन्तिम रुप दिनाका साथै सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन निर्देशिका २०७८, नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८, र सरकारी एकीकृत कार्यालय व्यस्थापन प्रणाली निर्देशिका २०७८, कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले जतिसक्दो चाँडो राष्ट्रिय साइबर सुरक्षा नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । सोल्टीमोडस्थित दी सोल्टी होटलमा आइतबारसम्म सञ्चालन हुने सो कार्यक्रममा नेपालको सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यान्वयनको विश्लेषण र भावी कदमबारे छलफल हुने छ । कार्यक्रममा डिजिटल नेपालसम्बन्धी विभिन्न पाँच थिममा १० भन्दा बढी सेशन सञ्चालन हुने छन् । दुईदिने कार्यक्रममा विभिन्न पाँच देशका ६० जनाभन्दा बढी वक्ता र सरोकारवालाको सहभागिता छ ।रासस

 

Chitwan Aaja चितवन आज
शनिबार, असार ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्
एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य
मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

ताजा समाचार

सबै

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य

मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन

एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती

संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट

चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

बिपी राजमार्गको पुनर्निर्माण सुरु

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

दाङ कारागारबाट भागेका थुनुवा नेपालगञ्जमा मृत फेला

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ४.
    आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech