काठमाडौं,भदौ २४-
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए ।
स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा
स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार