काठमाडौँ, २४ साउनः
साढे ६ किलो अवैध सुनका गहनासहित पोखराबाट ११ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
कास्की प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।
उनीहरूको साथबाट ६ किलो ४ सय ग्राम अवैध सुन र ४ सय ४४ तोला चाँदी बरामद भएको प्रहरीले शनिवार जनाएको छ ।
तपाईको पà¥à¤°à¤¤à¤¿à¤•à¥à¤°à¤¿à¤¯à¤¾
समà¥à¤¬à¤¨à¥à¤§à¤¿à¤¤ समाचार






