काठमाडौं, साउन १२
हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा पुनः भेलबाढी आएको छ।
सोमबार अपराह्नतिर भेलबाढी आएको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिव बास्कोटाले जानकारी दिए।
अपराह्नतिर ठूलो भेलबाढी आएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन।
‘आज नाम्खा–६ मा पुनः भेल–बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।






