Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ १०, २०८२
☰
Logo शनिबार, माघ १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ३. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ४. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ६. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ७. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ८. नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

  • ९. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

  • १०. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्दै

काठमाडौँ,असार २९-
युवाहरू रोजगारी तथा अध्ययनका लागि विदेशिँदा ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्ने टीकापुरका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

छोराछोरी उच्च शिक्षा अध्ययन तथा वैदेशिक रोजगारीका लागि विदेशिँदा नेपालमा रहेका ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्न थालेको स्थानीय हिरासिंह विष्टले बताउनुभयो । “अब हामीले ज्येष्ठ नागरिक स्याहार केन्द्रहरू सुविधासम्पन्न बनाउनुपर्छ, हरेक घरका युवा विदेशिन थालेकाले हामीलाई पछि समस्या हुन्छ”, उहाँले भन्नुभयो, “सन्तानले रकम दिने तर समय दिन नसक्ने अवस्था आएकाले बुढेसकालमा वृद्ध सेवा समितिमा बस्न सकिन्छ, त्यसैले यहाँ धनीवर्गबाट लगानी हुनुपर्छ ।”

टीकापुरस्थित वृद्ध सेवा समितिमा भएको छलफलमा बोल्ने वक्ताहरूले विगतमा जस्तो अब नेपाली आमाबुबाले छोराछोरीबाट राम्रो स्याहार पाउन कठिन हुनेमा चिन्ता गरेका छन् । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन लुहार विकले ज्येष्ठ नागरिकका अनुभव युवाले लिनुपर्ने बताउनुभयो । वडाध्यक्ष विकले १२ कक्षापछि बालबालिका विदशिने क्रम बढेकाले ज्येष्ठ नागरिकको सीप, ज्ञान युवाले लिन नपाउने, ज्येष्ठ नागरिकले पनि स्याहार नपाउने समस्या देखिने चिन्ता बढेको बताउनुभयो ।

वृद्ध सेवा समितिका अध्यक्ष बलबहादुर रावलले पछिको आश्रयस्थल आश्रम नै हुने लक्षण देखिएकाले सरकार र समाजमा हुनेखानेहरू मिलेर ज्येष्ठ नागरिक बस्ने आश्रयस्थल सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभयो । “बुढेसकालमा घरमा बस्दा पनि मानिसलाई एक्लोपन हुन्छ”, उहाँले भन्नुभयो, “समूहमा बस्ने, ज्ञान, सीप बाँड्ने गरेमा एक्लोपन कम हुन्छ ।”

समाजसेवी धनराज उपाध्यायले स्वर्गीय मोहनबहादुर रावलले सहयोग लिएर बनाएको वृद्ध सेवा समितिको भवन विस्तारमा थप्न पालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो । वृद्ध सेवा समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार कण्ठराज गिरीले ज्येष्ठ नागरिकलाई सङ्गठित गर्ने र उनीहरूको अधिकारका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो ।

वृद्ध सेवा समितिले ज्येष्ठ नागरिक सम्मान, दिवा सेवा, सचेतना, अन्तरक्रियाजस्ता कार्यक्रम गर्ने गरेको छ । संस्थाले यस वर्ष ज्येष्ठ नागरिक सम्मान, अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस, माघमा ज्येष्ठ नागरिक महिलालाई खिचडी खुवाउने, ज्येष्ठ नागरिक जनचेतना कार्यक्रम, असहाय, ज्येष्ठ नागरिक महिलालाई कपडा वितरण, विद्यालय र क्याम्पसमा ज्येष्ठ नागरिकलाई लाग्ने रोग, अल्जाइमर्स, डिमेन्सिया र स्ट्रोक सम्बन्धमा जानकारी गराउनेजस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

त्यसैगरी, ज्येष्ठ नागरिक दसैँ मिलन कार्यक्रम, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबाट अनुदान प्राप्त भएमा पूर्ववत् रूपमा सञ्चालन गरिएका कार्यक्रमलाई निरन्तरता दिने, ज्येष्ठ नागरिक तीर्थाटन कार्यक्रम, ज्येष्ठ नागरिक योगाभ्यास तथा प्रवचन, दिवा सेवा कार्यक्रमको निरन्तरता, मोहन प्रतिभा कोषबाट सम्मान कार्यक्रमजस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । रासस

Chitwan Aaja चितवन आज
आइतबार, असार २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह
रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर

ताजा समाचार

सबै

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह

रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर

भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

कांग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँ : सभापति थापा

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

उत्साहित छन् चितवनका नयाँ मतदाता

मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’

महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ३.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ४.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५.
    भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ६.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.