२८ असार, झापा
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै जाने दाबी गरेका छन् ।
झापाको कनकाइ नगरपालिकामा भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरू कराउन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ।






