काठमाडौँ, १९ असारः
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अभद्र कमेन्ट गरेको आरोपमा पक्राउ परेका गुन्जन राईको म्याद थप भएको छ।
बिहीबार काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको हो।
चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय राईलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो।







