काठमाडौँ, ३० जेठः
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताए।
यस प्रकरणमा कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनु नपर्ने उनको भनाइ थियो।