Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत २३, २०८२
☰
Logo सोमबार, चैत २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ९. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • १०. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

वाईसीएलको नेतृत्वलाई लिएर माओवादीमा खटपट, दीपशिखा भन्छन् : जनार्दन शर्मासँग चुनाव लड्छु

काठमाडौं जेठ २७ –
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसीएल नेपालको महाधिवेशनलाई लिएर पार्टीभित्र खटपट सुरु भएको छ। वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुष्प ओलीको ७५ जना पदाधिकारी रहेको भद्दा कमिटी गठन भएपछि माओवादीका नेताहरु बीचमा सामाजिक सञ्जालमा जुहारी चल्न थालेको छ। आंकाक्षी र युवाहरुबीच अन्तरविरोध भएपछि केन्द्रीय कमिटी ठूलो भएको हो।

संगठनमा उपाध्यक्षमा २२ जना, महासचिव र कोषाध्यक्ष १/१ जना, उपमहासचिव १९ जना र सचिव ३१ जना चयन गरेको छ। महाधिवेशनको नेतृत्व चयनको विषयलाई लिएर माओवादी भित्र चर्को असन्तुष्टि बढेको छ। पार्टीले निर्वाचन लड्न नदिएर खल्तीबाट नाम सुनाइएको भन्दै युवा नेताहरूसमेत नेतृत्वप्रति असन्तुष्ट व्यक्त गर्न थालेका छन्। अर्काथरीले भने नेता हुनुपर्ने खल्तिबाट निकालेर, चुनावी प्रक्रियामा नजानु नै माओवादी भित्रको समस्या भएको कतिपयको टिप्पणी गरेका छन्।

यसैबीच माओवादीका केन्द्रीय सदस्य अनिल शर्माले विधान पारित गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाइसीएललाई बन्धक बनाएरै छोडेको टिप्पणी गरेका छन्। वाइसीएलको खासै दोष नभएको बताउँदै उनले त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति पीडित भए त्यो इतिहासको गर्भमै रहने दाबी गरे।

‘विधान पास गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाईसीएललाई पनि बन्धक बनाएरै छोडे। यसमा वाइसीएलको खासै दोष छैन, त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति भिक्टिम भए, त्यो त इतिहासको गर्भ मै रहला।’ शर्माले भनेका छन्, ‘जे जसरी होस एउटा कमिटी बनेको छ, कमरेड पुष्प वली नेतृत्वको वाइसीएल नेपाललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

नेता शर्मालाई वाइसीएलका इन्चार्ज समेत रहेका पार्टीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले वाइसीएलमा जनार्दन शर्मा जहाँ चुनाव लड्छन् त्यही लड्न तयार रहेको जवाफ दिएका छन्। उनले जनार्दन पक्षको कुनै केहि नचलेपछि उनका आसेपासेले गरेको प्रचार निन्दनीय भएको टिप्पणी गरेका हुन्। सापकोटाले शर्माले निर्वाचनमा जान नदिएको आरोप लगाएका छन्।

‘अनिल जी फ्याक्सर्नको हिसाबले म त चुनावमा लैजाने तयारीमा थिए। (नाताले तपाईँको दाइ) आदरणीय नेता जनार्दन शर्माले पार्टी पदाधिकारी बैठक र अध्यक्षसँग वाइसीएल जस्तो संगठनलाई चुनाव लैजानुहुन्न भनी सहमति कुरा आएको छ। खास के हो ? अनि तपाईँहरूको पक्षले खुमलटार पुगेर गरेका अन्य सहमतिबारे मलाई केहि जानकारी कसैले गराइदिए हुने हो। मैले घुइरो घुँइरो सुनेको मात्रै छु।’ सापकोटाले लेखेका छन्, ‘वाइसीएलमा घुनपुतली नलागेपछि तपाई र अन्य आसेपासेले आजबाट सुरू गरेको प्रचार निन्दनीय छ। यस्ता पानी मरूवा चाल चल्न छोडेर साँच्चै लड्न आए हुन्छ। म माओवादीमा तपाईँका दाइ जहाँ लड्छन् त्यही चुनाव लड्न तयार छु।’

रनपहेलीले भने‘जनार्दनसँग चुनाव लड्छु भन्नुभन्दा पहिले तिम्रो वडाबाट सदस्य भएपनि चुनाव जितेर देखाउ न ! हैसियत बिनाको फुर्ति नलाउ। जनार्दन त जनप्रिय जननिर्वाचित नेता हुनुहुन्छ तिमी जस्तो गुलाम होइन।’

सोहि सवाल जवाफलमा अखिल (क्रान्तिकारी)का उपमहासचिव निर्मला गौतमले जनार्दन शर्मासँग नभइ महेश बस्नेतसँग चुनाव लडेर संसदमा आउन आग्रह गरेकी छन्। उनले लेखेकी छन्, ‘जनार्दन शर्मासँग होइन, महेश बस्नेतसँग चुनाव लडेर आउनुहोस् संसदमा हेर्न मन छ।’

यस्तै अखिल (क्रान्तिकारी)का पूर्व सचिव खेम रनपहेलीले दीपशिखालाई पार्टी संगठनमा तपाई पारस हो ? भन्दै प्रश्न गरेका छन्। ‘पार्टी तपाईँको पेवा पनि होइन ल। दाजुभाइको सम्बन्ध देख्नेले पार्टी अध्यक्ष प्रचण्डको नाम भजाएर राज गरेको देख्नु भएन ?’ उनले लेखेका छन्।

यसैगरी एकराज केसीले अध्यक्ष र सिङ्गो कमिटीमाथि प्रचण्डको नाम दिँदै हस्तक्षेप र अनुचित नियन्त्रण गरेर दीपशिखाले वाइसियल कोल्याप्स गरेको दाबी गरेका छन्। उनले जनार्दनसँग चुनाव लड्छु भन्नुभन्दा वडावाट सदस्य भएपनि चुनाव जितेर देखाउन चुनौती दिएका छन्। केसीले भनेका छन्,‘अध्यक्ष र सिङ्गो कमिटी माथि प्रचण्डको नाम दिँदै हस्तक्षेप र अनुचित नियन्त्रण गरेर वाइसियल कोल्याप्स गरेको कुलङ्गार हो तिमि। वाइसियलको नाममा चन्दा र धन्दाले चलेको तिम्रो जीवन र कार/गाडि पनि सँगै खरानि बनाउनु पर्ने हो। जनार्दनसँग चुनाव लड्छु भन्नु भन्दा पहिले तिम्रो वडाबाट सदस्य भएपनि चुनाव जितेर देखाउ न ! हैसियत बिनाको फुर्ति नलाउ। जनार्दन त जनप्रिय जननिर्वाचित नेता हुनुहुन्छ तिमी जस्तो गुलाम होइन।’

वाइसीयलका उपाध्यक्ष सन्तोष पनेरुले विधान पास गरेको हलले गरेको र त्यसलाई त्यहि संशोधन गरेकाले कुनै चोरी काम नभएको दाबी गरे। उनले आकांक्षी र परिस्थितिका बिचमा अन्तरविरोध भएपछी गरिएको सन्तुलन गरिएकाले दोष थुपरेर मज्जा लिन छोड्न आग्रह गरेका छन्।

उनले भनेका छन्,‘दिपशिखा जत्तिको कमाण्ड लिने ईन्चार्ज थियो र गुटहरुले (स्वार्थ समूहहरु) धुजाधुजा पारेका अरु मोर्चाभन्दा वाइसियल जोगिएको छ। पार्टी हेडक्वाटरमा प्रतिबद्ध वाइसियलमा घुनपुतला लगाउन नसकेपछि अंगुर अमिलो भयो स्टाईलमा खुराफात सुरु भएको छ ! हो, सिगैं वाईसियल प्रचण्डमा केन्द्रिकरण छ। र त्यसको फिल्ड कमाण्ड लाइन, विचार र नेतृत्वको हिसाबले ईन्चार्ज दीपशिखाले गर्छ र सिंगै फोर्स आफ्नो कमाण्डरप्रति भरोसा राख्छ ! यसमा जलेर, पिर मानेर वा सराप हालेर खास अर्थ हुदैन् !’

यता अखिल क्रान्तिकारी पूर्व उपाध्यक्ष पवन कार्कीले अहिलेको वर्तमान परिस्थितिमा संगठनात्मक जीवनमा अवलम्बन गरिरहेको तदर्थवादी तरिकाले भविष्यमा झन् बढी समस्या निम्त्याउने दाबी गरे। माओवादीको आन्तरिक संगठनात्मक जीवनलाई व्यवस्थित गर्नका लागि नेतृत्व विकास र निर्माणको उपयुक्त विधि निर्माणका आधार र मोडेल तयार गर्न जुट्न आग्रह गरेका छन्।

‘हामी माओवादीहरुले आफ्नो आन्तरिक संगठनात्मक जीवनमा जे गरियो। त्यसैलाई ठीक गरियो भन्ने भन्दा पनि अहिले संगठनात्मक जीवनमा आइपरेका समस्या हरुको पहिचान गरी त्यसको समाधान कसरी गर्न सकिन्छ। त्यो चाहिँ आजको बहसको मुख्य विषय बनाएर समाधान तर्फ लाग्नु जरुरी भएको छ। अहिलेको वर्तमान परिस्थितिमा संगठनात्मक जीवनमा हामीले अवलम्बन गरिरहेको तदर्थवादी तरिका (तत्कालको समस्याको गाँठो फुकाउने तरिका) ले भविष्यमा झन् बढी समस्या निम्त्याउने छ। ’ उनले भनेका छन्,‘संगठनात्मक जीवनमा हामीले भोगी रहेका समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ। आउनुहोस् ! माओवादीको आन्तरिक संगठनात्मक जीवनलाई व्यवस्थित गर्नका लागि नेता कार्यकर्ताको आन्तरिक मूल्यांकन,बढुवा र क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्ने नेतृत्व विकास र निर्माणको उपयुक्त विधि निर्माणका आधार हरु के के हुन् सक्छन। त्यसमा गम्भीर छलफल गरौं र उपयुक्त मोडेल तयार गर्न जुटौँ।’

Chitwan Aaja चितवन आज
मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन
संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने
सरकारलाई खुस्बु ओलीको सुझावः ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं

ताजा समाचार

सबै

चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन

संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

सरकारलाई खुस्बु ओलीको सुझावः ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं

सदनमा अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छः सांसद बुर्लाकोटी

चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने

सिराहा नगरपालिकामा विवाद : मेयर डा. यादवमाथि कर्मचारी कुटेको आरोप

अमेरिका र इजरायलद्धारा इरानको विश्वविद्यालयमा आक्रमण

सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ४ सय निर्धारण

फेवाताल जग्गा प्रकरणः आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

इरानमा हराइरहेका अमेरिकी सैनिकको सफल उद्धार गरिएको ट्रम्पको उद्घोष

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.