• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, भदौ १२, २०८२
☰
बिहिबार, भदौ १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

    चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    लोकप्रिय समाचार

    • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • ३. चितवनबाट दिदीबहिनी बेपत्ता

    • ४. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

    • ५. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ६. दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

    • ७. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ८. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ९. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    • १०. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको विरोध, सुधार गर्न माग

    काठमाडौं, ३० जेठ-

    नेपाल कस्मेटिक व्यवसायी संघले कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको भत्सर्ना गर्दै खारेजको माग गरेको छ । संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले राज्यले अझै पनि कस्मेटिक व्यवसायीलाई महत्व नदिई दोस्रो दर्जाको नागरिकझै व्यवहार गर्दै आएको भन्दै कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको भत्सर्ना गरेका हुन् ।

    ‘राज्यले अझै पनि कस्मेटिक व्यवसायीलाई महत्व नदिई दोस्रो दर्जाको नागरिक झै व्यवहार गर्दै आएको सन्दर्भमा हामी सम्पूर्ण व्यवसायीहरू कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको घोर भत्सर्ना गर्दछौं,’ अध्यक्ष तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कस्मेटिक सामग्री विलासिताको सामान मात्र नभएर दैनिक उपभोग्य वस्तु हो भन्ने आमउपभोक्तामा विश्वासको वातावरण बन्दै गएका बेला आत्मनिर्भर अर्थतन्त्रका लागि देशभरका कस्मेटिक व्यवसायीहरुले महत्वपूर्ण योगदान गरेको उनले जनाएका छन् ।

    संघले सौन्दर्य सामग्री उत्पादनमा स्थानीय जडिबुटी प्रयोग गर्न मागसमेत गरेको छ । ‘स्वदेशमा खेर गई रहेको लाखौं जडिबुटी कस्मेटिक सामग्री उत्पादनको निम्ति प्रशोधन गरी प्रथामिकताका साथ उपयोगमा ल्याइनुपर्दछ। हामीले बाहिरी सौन्दर्य मात्र होइन, आन्तरिक सौन्दर्यमा पनि जोड दिनुपर्दछ । यस अर्थ नेपालमा सौन्दर्य सामग्री उत्पादनको निमित्त स्थानीय जडिबुटी प्रशोधन गराई व्यावसायलाई नयाँ ढंगबाट अघि बढाइनुपर्दछ,’ तिमल्सिनाले विज्ञप्तिमा भनेका छन् ।

    पछिल्लो समय कस्मेटिक व्यवसाय केन्द्र, प्रदेश र स्थानीय सरकार मात्र हैन, प्रहरीका साथै विभिन्न समूहबाट पीडित भई पलायन हुने अवस्था सिर्जना भएको व्यवसायीहरुको गुनासो छ ।

    ‘कस्मेटिक सामग्री स्याम्पु, सावुन, लोसन, फेस क्रिम, सावर जेल, सेन्ट, बडीस्प्रे, आफटर सेभ, सेभिङ क्रिम, ब्लेड, रेजर तथा नेपाली धर्म, सस्कृतिमा जोडिएको महिलाका शृङगार सामग्री नेल पालिस, लिपिस्टिक, चुरा, पोते, सिंदुर, काईयो, ऐना, जस्ता सौभाग्य सामग्रीलाई लगातार अन्तशुल्क लगाई भन्सार वृद्धि गरिनु तथा दैनिक उपभोग्य सामग्रीलाई विलासिताका वस्तुको रुपमा राखिनु हाम्रो परम्परा संस्कृति माथि सरकारको गिद्देदृष्टि हो भन्ने हाम्रो ठम्याइँ छ। अतः सरकार र प्रशासनको यस्तो रवैयाप्रति हामी घोर भर्सना गर्दछौ । साथै, सरकार र प्रशासनसमक्ष कस्मेटिक व्यावसायीहरुमाथि भएको अन्यायपूर्ण नीतिलाई तुरुन्त सुधार गरियोस भन्ने जोडदार मागसमेत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।न्युज कारखाना

      Chitwan Aaja चितवन आज
      सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      चितवनको लेवाटारमा माइक्रो बस होटलमा पसेपछि…
      आशिका तामाङलाई पाँच दिनको जेल सजाय
      खोलामा डुबेर चार किशोरको मृत्यु

      ताजा समाचार

      सबै

      चितवनको लेवाटारमा माइक्रो बस होटलमा पसेपछि…

      आशिका तामाङलाई पाँच दिनको जेल सजाय

      खोलामा डुबेर चार किशोरको मृत्यु

      अन्डाको भाउ बढ्यो, गोटाकै २३ रुपैयाँ

      वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

      चितवनमा गैंडाको आक्रमणबाट एक जना पुरूषको मृत्यु

      राष्ट्रपति पौडेल सङ्खुवासभामा

      अरनिको पाँडे कम्तीमा ४ दिन हिरासतमा रहने

      भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

      भारतको महाराष्ट्रमा भवन भत्किँदा १५ जनाको मृत्यु

      साउथ अस्ट्रेलियासँग नेपालको दोस्रो हार

      काभ्रेको पशुचौपायामा ‘लम्पी स्किन’ सङ्क्रमण

      बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्धः सडक विभाग

      भरतपुर अस्पतालले बिमा बापतको एक अर्ब पाउन बाँकी

      जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

      चीनको सिचुवान एयरलाइन्सले अब पोखराबाट अष्ट्रेलिया उडान गर्ने

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • २.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • ३.
        चितवनबाट दिदीबहिनी बेपत्ता

      • ४.
        रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

      • ५.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ६.
        दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.