Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत २३, २०८२
☰
Logo सोमबार, चैत २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ९. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • १०. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

गोरखा चितवन पत्रकार समाजद्वारा गोरखाको बिकासमा हातेमालो गर्ने प्रतिवद्धता

चितवन, बैशाख २८ –
गोरखाको बिकास र प्रचार प्रसारका लागि गोरखा चितवन पत्रकार समाज गोरखाका स्थानीय तहरुसंग हातेमालो गर्न तयार रहेको एक कार्यक्रममा बताईएको छ ।

गोरखा चितवन पत्रकार समाजले आयोजना गरेको अवलोकन भ्रमणमा बोल्दै गोरखा चितवन पत्रकार समाजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक शान्ता अधिकारीले गोरखाको बिकास र प्रचार प्रसार गर्न गोरखा चितवन पत्रकार समाज गोरखाको भ्रमणमा आएको बताउनु भयो ।

गोरखा नगरपालिकाले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले समाचारसंगै सम्बन्धको यात्रामा गोर्खा भ्रमणमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, “हामी जन्मे हुर्केको ठाँउको हामीलाई छुट्ै माया छ । जन्म स्थानको मायाले डोराएर ल्याएको छ। हामी विभिन्न कारणले गर्दा जन्मेहुर्केको ठाउँ छोडेर छिमेकी जिल्ला जान परे पनि जन्मेहुर्केको ठाउँको मायाले हामीलाई कहिल्यै टाँडा राख्न सक्दैन् । यही मायाले गर्दा नै गोर्खा चितवन पत्रकार समाजको स्थापना गरेका हौ ।

गोर्खामा जन्मेर चितवनमा बसोवास गदै आएका हामीलाई आफ्नो जन्मभूमिको मायाले सधै झस्काईरहन्छ ।” विश्व सामू गुर्खाको नामबाट परिचित गोर्खालीहरूको भूमि गोरखाले राष्ट्रिय इतिहासको पानामा एउटा महत्वपूर्ण स्थान ओगटेको बताउदै उहाँले सम्भावना नै सम्भावन बोकेका क्षेत्रहरु गोरखामा रहेको बताउनु भयो । यहाँको धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्न सकियो भने मात्रै पनि धेरै आन्तरीक एवं वाह्य पर्यटकहरु तान्न सकिने बताउनु भयोे ।

समग्र गोरखाको प्रचार प्रसार आवश्यक रहेको भन्दै उहाँले सबै जना मिलेर आफ्नो गाउँ ठाउँको बिकासमा लाग्न आग्रह गर्नुभयो । बसाई सरेर चितवन गए पनि पछिल्लो समय बसाई सर्ने क्रम रोकीएको बताउनु भयो । यहाँ पनि शिक्षा, स्वास्थ्य, बाटाघाटाको राम्रो बिकास भन्दै उहाँले यही बिकासले गर्दा फर्कने क्रम पनि सुरु भएको बताउनु भयो ।

गोरखामा पर्यटन वर्ष चलिरहदा गोरखा चितवन पत्रकार समाजले गर्न सक्ने प्रचार प्रसारमा सक्दो सहयोग गर्ने उहाँको भनाई थियो । अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष मोहन बहादुर लामाले यो भेटघाटले पुर्न मिलन गराएको भन्दै खुसी व्यक्त गर्नु भयो । उहाँले गोरखाको बिकासका लागि जो जहाँ रहेर पनि गर्न सक्ने काममा सबै लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गोरखा नगरपालिकाका पर्यटन शाखा प्रमुख विजय प्रसाद तिवारीले धार्मिक एवं पर्यटकीय संम्भावना बोकेको गोरखाको प्रचार प्रसारमा लाग्न आग्रह गर्नु भयो । उहाँले गोरखा नगरपालिकाको आयोजनामा पर्यटन वर्ष २०२५ चलिरहेको भन्दै यो समयमा यहाँ पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्न सकेमा धेरै पर्यटक भित्राउन सकिने बताउनु भयो ।

कार्यक्रममा होटल व्यवसायी गोरखाका अध्यक्ष केशव कुबर, पर्यटन व्यवसायी संघ गोरखा अध्यक्ष लगाएतको सहभागितामा रहेको थियो । नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले समन्वय गर्नु भएको थियो ।

सहभागि सम्पूर्णलाई गोरखा चितवन पत्रकार समाजका अध्यक्ष नविन बाबु मरहठ्ठाले आभार प्रकट गदै गोरखाको प्रचार प्रसारमा गोरखा चितवन पत्रकार समाज सधै लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा समाजका सल्लाहकार कृष्ण खनाल, सचिव सनद अधिकारी, सहसचिव रवि भट्ट, अजिता अधिकारी, राष्ट्रिय फोटो पत्रकार समूह,चितवनका अध्यक्ष सन्तोष बस्ताकोटी,राजु बाबु भट्ट, पवित्रा ढकाल, सविना लामिछाने, दिपक पोख्रेल लगायत बत्तिस जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

Chitwan Aaja चितवन आज
आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण
जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन
चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन

ताजा समाचार

सबै

ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन

चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन

संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

सरकारलाई खुस्बु ओलीको सुझावः ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं

सदनमा अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छः सांसद बुर्लाकोटी

चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने

सिराहा नगरपालिकामा विवाद : मेयर डा. यादवमाथि कर्मचारी कुटेको आरोप

अमेरिका र इजरायलद्धारा इरानको विश्वविद्यालयमा आक्रमण

सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ४ सय निर्धारण

फेवाताल जग्गा प्रकरणः आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.