Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०१, २०८२
☰
Logo आइतबार, चैत ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ७. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ८. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • ९. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • १०. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवनमा मौरीपालन व्यवसाय प्रवद्र्धन तथा बजारीकरणसम्बन्धी अन्तर्क्रिया

चितवन, चैत्र १३ –
१९ औँ राष्ट्रिय मह दिवसको अवसरमा चितवनमा मौरीपालन व्यवसाय प्रवद्र्धन तथा बजारीकरणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मौरीपालन विकास केन्द्र भण्डारा, कृषि विकास कार्यालय चितवन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवन र नेपाल मौरीपालक महासंघ चितवनले संयुक्तरुपमा अगुवा किसान र सरोकारवाला कार्यालयका प्रमुख एवम् कर्मचारीहरुको उपस्थितिमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो ।

कृषि विकास कार्यालय चितवनको सभाहलमा सम्पन्न अन्तक्र्रियामा वक्ताहरुले नेपालमा व्यावसायिक मौरीपालनको विविध विषयमा अन्तक्र्रिया गरे ।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईंले मौरीपालनलाई व्यावसायीकरण गर्नका लागि सम्भावना अध्ययनसँगै केन्द्रबाट विभिन्न खालको प्रयास हुँदै आएको बताए । केन्द्र मातहतमा रहेर वार्षिक १५ हजार चिउरीका बिरुवा वितरण गरेको उनले बताए । मह उत्पादनका लागि चिउरी अत्यन्तै राम्रो वनस्पति भएको हुँदा महसँग जोड्नका लागि चिउरी प्रवद्र्धन कार्यक्रम लागू गर्दै आएको उनले बताए ।

चितवन, मकवानपुर र धादिङलगायत सिमाना जोडिएको पहाडी क्षेत्रमा विपन्न चेपाङ समुदायको बसोवास रहेकोले पनि त्यस्ता व्यक्तिहरुको आयस्रोतको विकास गर्न पनि कालान्तरमा यो कार्यक्रमले टेवा पुग्ने उनको भनाइ छ । मौरीपालन क्षेत्रमा भएको समस्याको पहिचान गरी समाधान गराउनका लागि पनि केन्द्रले प्रयास गर्दै आएको केन्द्र प्रमुख अम्गाईंले जानकारी दिए ।

किसानहरुले देखाउँदै आएको समस्यामध्ये सबैभन्दा ठूलो समस्या बजारीकरणको देखिएपछि गत जेठमा विदेशी मह आयातमा रोक लगाउने निर्णय भएपछि बजारीकरणमा पनि सहज भएको उनको भनाइ छ । यति हुँदाहुँदै पनि नक्कली महको उत्पादन, विदेशी महको व्यापारलगायतको समस्या पूर्णरुपमा समाधान भइनसक्दा त्यसबाट नेपाली किसान अझै पनि समस्यामुक्त भइनसकेको उनले बताए ।

त्यसैगरी कृषि क्षेत्रमा अत्यधिक विषादीको प्रयोगले पनि मौरीपालक किसान समस्यामा पर्ने गरेको उनले बताए । उनका अनुसार नेपालमा सबैभन्दा धेरै मेलिफेरा, सेरेना, खागे मौरी, भिरमौरीले महको बजार फिँजाएको छ ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका उपप्राध्यापक डा. केदार देवकोटाले नेपालमा व्यावसायिक मौरीपालनको व्यवसाय फस्टाउँदै गएको बताए । नेपालको भूगोल नै मौरीपालनका लागि असाध्यै राम्रो रहेको हुँदा विश्वमा सबैभन्दा राम्रो मौरीपालनको सम्भावना पनि नेपालमै बढी रहेको उनले बताए ।

पछिल्लो समय मेलिफेरा र सेरेना जातका मौरीको विकास राम्रो हुँदै गएको उनले जनाए । नेपालमा समुद्री सतहबाट ७० मिटरदेखि चार हजार दुई सय मिटरको उचाइसम्म पनि मौरीपालन गर्न सकिने उनले बताए । ‘मौरीबाट मानिसले मात्र नभई हरेक सजीव प्राणीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा लिन सक्छौँ’, उनले भने, ‘तर हामीले सही तरिकाले सदुपयोग गर्न सकेका छैनौँ । यति हुँदा पनि नेपालमा १० वर्षको तथ्याङ्क हेर्दा मह उत्पादनमा छ गुणाले वृद्धि भएको छ ।’

नेपालमा व्यावसायिक मौरीपालन गर्न सकेको खण्डमा वार्षिक २० हजार मेट्रिक टन मह उत्पादन गर्न सक्ने क्षमता रहेको उनले बताए । त्यसबाट १६ हजार ५०० लाई रोजगारी दिनुका साथै करिब २० हजार मानिस प्रत्यक्ष संलग्न हुन सकिने उनको भनाइ छ । नेपालको भूगोलअनुसार मानिसहरुले फरक–फरक तरिकाले मौरीपालन गर्दै आएको हुँदा व्यवस्थित तरिकाले पाल्ने हो भने जसरी पनि पाल्न सकिने उनी बताउँछन् ।

Chitwan Aaja चितवन आज
बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ताजा समाचार

सबै

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.