काठमाडौँ, फागुन ४ –
काठमाडौंको धोबिखोलामा एउटा कार खसेको छ।
आइतबार साँझ धोबिखोलामा कार खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
कार अनियन्त्रित भएर खोलामा खसेको हो।
बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन ।
यसअघि गत पुसमा पनि एउटा कार खसेको थियो।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







