Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

अङ्कुरम् एकेडेमीको छैटौँ वार्षिकोत्सव : ‘शैक्षिक हब’का रूपमा अघि बढ्दै महानगर

चितवन, माघ २६ –
भरतपुर ७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको छैटौँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

‘विविधतामा एकता’ भन्ने नाराका साथ विद्यालय परिसरमा भव्यताका साथ आयोजना गरिएको वार्षिकोत्सव ३ दिनसम्म मनाइएको हो ।

अतिरिक्त क्रियाकलापका लागि प्रसिद्ध चितवनको ‘क’ वर्गको अङ्कुरम् एकेडेमीमा कक्षा १ देखि ५ सम्मका विद्यार्थी र अभिभावकहरुको सहभागतिमा पहिलो दिन र कक्षा ६ देखि १२ सम्मका विद्यार्थी तथा अभिभावकहरुको सहभागितामा दोस्रो दिन गरी ३ दिनसम्म मनाइएको वार्षिकोत्सवमा ३ दर्जनबेसी विभिन्न जातजातिका नृत्यहरू प्रदर्शन गरिएको थियो ।

विद्यार्थीले विभिन्न विधाका नृत्य, संगीत र नाटकहरुसमेत प्रस्तुत गरेका थिए भने कार्यक्रममा विद्यार्थीका चित्रकला प्रदर्शन गरिएको थियो । कार्यक्रममा धारणा राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष गणेश पौडेलले विद्यालयले शैक्षिक उत्कृष्टता, अनुशासन र बहुसपक्षीय गतिविधिहरुमा निरन्तर प्रगति गर्दै आइरहेको र अहिलेको युगमा बालबालिकाहरुलाई किताबी ज्ञान दिएर मात्र नसक्ने भन्दै उनीहरुलाई जीवनोपयोगी सीप, नेतृत्व विकास र नैतिक  म७त्रगयतसल्यहरुको विकासका लागि पनि विद्यालय क्रियाशील रहेको बताए ।

उनले विद्यार्थीहरुले कक्षागत परीक्षादेखि लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म उत्कृष्ट प्रदर्शन गरी विद्यालयको गरिमा बढाएको दाबी गरे । नेपाल आर्मीसँग सम्बन्धित राष्ट्रिय सेवा दलअन्तर्गतको एनसिसी तालिममा समेत विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेको र विद्यार्थीहरुले अनुशासन, नेतृत्व, र  राष्ट्रप्रेमको भावना मजबुत बनाएको उनले बताए ।

वार्षिकोत्सवको पहिलो दिनको कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रित प्रा.डा. नन्दबहादर सिंहले शिक्षाको गुणस्तरीयता प्रदान गर्न विद्यालयले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरुलाई नवीनतम प्रविधि र सीपमुलक शिक्षामा जोड दिनपर्ने बताए । उनले ‘क’ वर्गको स्कुल हुनको नाताले विद्यालयले विद्यार्थीको चौतफी विकासका लागि अझै नवीनतम प्रविधिको प्रयोगमा जोड दिनपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले चितवन जिल्ला शैक्षिक विकासमा विस्तारै अघि बढिरहेको बताउँदै अङ्कुरम् एकेडेमी कक्षागत र तहगत परीक्षाका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको बताए । दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरका मेयर रेनु दाहालले ‘स्वास्थ्य हब’को रुपमा विकास भइरहेको भरतपुर महानगर ‘शैक्षिक हब’समेत बन्ने बाटोमा अघि बढेको बताइन् ।

उनले यस विद्यालयका गतिविधिहरु आफुले विभिन्न सञ्चार माध्यमहरुबाट थाहा पाउँदै आएको बताउँदै उनले भनिन्,‘अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा समेत विद्यार्थीले भाग लिएको र विदेशी ‘प्लाटफर्म’हरुमा पनि भरतपुर महानगरभित्रका विद्यार्थी पुरस्कृत भएको सुन्न पाउँदा साँच्चिकै खुशी लाग्छ ।’

शिक्षाको स्तरवृद्धिका लागि विद्यालयले खेलेको प्रशंसा गर्दै प्रमुख अतिथि दाहालले अङ्कुरम् एकेडेमी एक दशकभित्रै दक्षिण एसियाका एक सय शीर्ष विद्यालयभित्र
पर्ने सम्भावना रहेको बताइन् । उनले भनिन्, ‘विद्यार्थी र विद्यालयको चौतर्फी विकासका लागि यहाँहरुले प्रयास गरिरहने भएको छ, त्यसका लागि अझै थप प्रयास गनु पर्छ ।’

अङ्कुरम् एकेडेमी एक दशकभित्रै दक्षिण एसियाका शीर्ष एक सय विद्यालयहरूमा पर्ने सम्भावना रहेको भन्ने प्रमुख अतिथि दाहालको भनाइलाई आत्मसात् गर्दै विद्यालयका प्रचार्य सुमन पौडेलले भने,‘दृढतापूर्वक हाम्रो सामूहिक जोस र समर्पणका साथ यो केवल सपना मात्र नभई वास्तविकतामा परिणत गर्न हामी क्रियाशील हुन सक्ने छौँ ।’

विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, सर्वविद्यार्थी, अभिभावक, र आमन्त्रितहरुको बाक्लो उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तव्य प्राचार्य पौडेलले राखेका थिए भने विद्यालय सञ्चालक समितिका अध्यक्ष आनन्दबहादुर सर चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, माघ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

ताजा समाचार

सबै

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.