• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, असार ३२, २०८२
☰
बुधबार, असार ३२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

    एसईई २०८१ मा  सफलता हासिल  गरेका आफ्ना विद्यार्थीलाई गैँडाकोट नमूना माविको सम्मान, कक्षा ११ मा नयाँ ढोका खुला

    शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक अनिश्चितकालका लागि स्थगित

    भरतपुरको एपेक्स एकेडेमी : एसईईमा उल्लेखनीय सफलता अब कक्षा ११ को तयारी

    नारायणी पब्लिक स्कुलका छात्रा अनुष्का र प्राश्नाले ल्याए ४ जिपिए

    एसईई २०८१ – अर्किड स्कुलका तीन विद्यार्थीको ४.० जीपीए

    एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द

    एसईईमा १ लाख ६७ हजार परीक्षार्थी भए फेल

    एसईईको मौका परीक्षा २९ साउनदेखि

    लोकप्रिय समाचार

    • १. हेर्नुस् आज मिति २०८२ साल असार २६ गते बिहीबारको राशिफल

    • २. हेर्नुस आज मिति २०८२ असार २९ गते, आइतवारको राशीफल

    • ३. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुस तपाईंको आजको राशीफल

    • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    • ५. आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ६. सञ्चालनमा आयो वर्ल्डलिंक सङ्ग्रहालय, पुराना उपकरणसँगै नेपालको इन्टरनेट इतिहास नियाल्न पाइने

    • ७. भरतपुरका विभिन्न स्थानमा भोलि तीन घण्टा विद्युत अवरुद्ध हुने

    • ८. नारायणी नदी सहित देशका यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

    • ९. आज देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    • १०. एयर इन्डिया विमान दुर्घटनाअगाडि ककपिटमा दुई पाइलटबीच के कुरा भएको थियो ?

    चितवन महोत्सवमा युवा उद्यमलाई प्रोत्साहन : थरीथरीका चिया निशुल्क चखाउँदै हिमालयन चिया

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, माघ ८ –
    नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।

    स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी स्टल रहेको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ ।

    त्यसैमध्येको एक स्टल छ हिमालयन चियाको स्टल । नेपाली चियाको प्रवद्र्धन एवम् युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न उद्योग तथा वाणिज्य कार्यालय चितवन मार्फत हिमालयन चियालाई निशुल्क स्टल उपलब्ध गराइएको छ ।

    उक्त स्टलमा हिमालयन चिया ब्राण्डका थरीथरीका चिया निुशल्क रुपमा महोत्सव घुम्न आएकाहरुलाई चखाइएको छ । चिया चाख्नका लागि उक्त स्टलमा भिड नै लाग्ने गरेको छ ।

    हिमालय चियाका प्रबन्ध निर्देशक काजी पदमले अर्थाेडक्स चिया र उच्च गुणस्तरको सिटीसी चिया चखाइराखिएको बताए । चियाको महत्व र नेपालीले पनि उच्च गुणस्तरको चिया खान सक्छन् भनेर बुझाउने काम गरिएको उनले बताए । इलामबाट चिया चितवन ल्याएर त्यसलाई प्रशोधन गरी विभिन्न प्रकारका चिया बनाउने गरिएको उनले जानकारी दिए ।

    नेपालमा उच्च गुणस्तरको चिया उत्पादन हुने गरेको र स्वदेशलाई पुगेर विदेशमा निर्यात गर्ने गरिएको भए पनि वार्षिक ८ करोडको चिया नेपालमा आयात हुने थाहा पाएपछि नेपालीलाई नेपालकै उच्च गुणस्तरीय चिया खुवाउनुपर्छ भन्ने धारणाले चियाको व्यवसाय सुरु गरेको काजी बताउँछन् ।

    कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुष २५ बाट सुरु भएको थियो भने माघ १० गतेसम्म चल्ने छ ।

    महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।
    महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।   

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ
      पहिरोले घर पुर्दा वृद्धाको मृत्यु
      सिंहदरबार नजिकै प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन

      ताजा समाचार

      सबै

      कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

      पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

      सिंहदरबार नजिकै प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन

      मन्त्रिपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

      सबै विश्वविद्यालयको बजेट र कार्यक्रम स्वीकृत

      मुग्लिन-पोखरा सडक: मादी नदी पुलको काम ७१ प्रतिशत सम्पन्न

      ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

      चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

      मौद्रिक नीतिको प्रभावः बैंकहरुले ब्याजदर झनै घटाए, अब जनताले बैंकमा पैसा राख्लान् ?

      पहिरोले कागबेनी- कोरला सडक अवरुद्ध

      सभापतिसँग टाढिएका बालकृष्ण खाँण कोइराला निवासमा

      भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

      सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

      कुन–कुन प्रदेशमा हुँदै छ आज भारीदेखि धेरै भारी वर्षा ?

      पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

      विपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

      हेर्नु भयो ?

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले बनाएको रोबट डा.पुनद्वारा उद्घाटन (फोटोसहित)

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      एपेक्स कलेजमा पढ्ने १२ का विद्यार्थीले मनाए गुरु पूर्णिमा, गुरुहरु हर्षित

      नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिको निर्वाचनमा पीबी ग्रुपका खेम चुनावी मैदानमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बिसहजारी ताल नजिक एक महिला मृत फेला

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        हेर्नुस् आज मिति २०८२ साल असार २६ गते बिहीबारको राशिफल

      • २.
        हेर्नुस आज मिति २०८२ असार २९ गते, आइतवारको राशीफल

      • ३.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुस तपाईंको आजको राशीफल

      • ४.
        कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

      • ५.
        आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ६.
        सञ्चालनमा आयो वर्ल्डलिंक सङ्ग्रहालय, पुराना उपकरणसँगै नेपालको इन्टरनेट इतिहास नियाल्न पाइने

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.