Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ८. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • ९. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

  • १०. जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा

अङ्कुरम् एकेडेमीको सिआरएस क्लबद्वारा पिटुसिटूमा विविध सामग्री हस्तान्तरण

चितवन पुस १०

भरतपुर ७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको सिआरएस क्लबले बुधबार भरतपुर–५, कल्याणपुरमा रहेको ‘बालबालिकाहरूका लागि प्रहरी–नागरिक अभियान’ ९पिटुसिटू०मा आश्रित २९ जना बालबालिकाहरूका लागि विविध शैक्षिक, लत्ताकपडा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका आवासीय निर्देशक नईम चौधरीले ‘आजका बालबालिका भोलिको भविष्य’ भएकोले उनीहरूको उज्ज्वल भविष्य निर्माणको जिम्मेवारी राज्यकै भएपनि नागरिकस्तरबाटै सहयोग हुनुपर्ने धारणा राखे । निर्देशक चौधरीले आजको हाम्रो सानो सहयोग भोलि ठूलो रूपमा हामीतिरै फर्किन सक्ने बताउँदै यो अभियानलाई यत्तिमै सीमित राख्न नहुने र अभियानको सफल सञ्चालनका लागि सहकार्य गर्न आफू इच्छुक रहेको बताए ।
बालबालिकालाई सफलताको कथा सुनाउँदै निर्देशक चौधरीले कुनै पनि अवस्थामा अध्ययन नछोड्न अनुरोध गर्दै उत्प्रेरणासमेत प्रदान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले सडक बालबालिकाको उद्धार तथा उत्थानपछि तिनीहरूको संरक्षण–सम्वद्र्धनका लागि पिटुसिटू बरदान साबित भएको तर संस्था सञ्चालनका लागि थुप्रै समस्या रहेको बताए । मुख्यतः संस्था सञ्चालनको लागि स्रोतको कमी रहेको बताउँदै उनले नागरिकसँगको सहकार्यमा संस्था सञ्चालन सहज हुने बताए । विद्यार्थीहरूको सहयोगप्रति आभार व्यक्त गर्दै डिएसपी रिजालले भविष्यमा समेत सहयोगको अपेक्षा रहेको बताए । महिला, बालबालिका तथा अशक्तहरूका लागि कानुनअनुसार नै लचिलो हुनुपर्ने बताउँदै उनले महिला, बालबालिका, वृद्धवृद्धाहरूको अधिकार प्राप्तिको हकमा होस् या दण्ड–सजायको लागि होस् कानुनअनुसार नै उनीहरूका लागि केही हदसम्म प्रहरी लचिलो हुनुपर्ने व्यवस्था रहेको बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्राचार्य सुमन पौडेलले शिक्षा र समाज फरक चीज नभएको र यी दुवै सँगसँगै हिंड्ने बताए । अङ्कुरम् एकेडेमीको आदर्श वाक्य नै ‘जीवनका लागि विद्यालय’ रहेको र विद्यालयबाहिर पनि शिक्षा रहेको उनले बताए । उनले हरेक व्यक्तिको सामाजिक उत्तरदायित्व हुने र सोको बोध गरी यस्ता सामाजिक काममा गोलबद्ध हुन विद्यार्थीलाई आग्रह गरे । सामाजिक क्रियाकलापमा अझ धेरै व्यक्तिहरूलाई समेटी यसको दायरा बढाउनु पर्ने उनको जिकिर थियो ।

कार्यक्रमको समग्र संयोजन गरेका विद्यालयका ं२ निर्देशक डा। रघुनाथ धितालले अङ्कुरम् एकेडेमीले स्थापना कालदेखि नै विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिँदै आएको र शिक्षाको मुख्य उद्देश्य नै सामाजिक हुन सिकाउनु रहेको बताउँदै विद्यार्थीहरूलाई समाजतिर फर्केर योगदान गर्न सक्ने बनाउन विविध क्रियाकलाप सञ्चालन गर्दै आएको बताए । उनले विद्यालयबाहिर शिक्षाको ठूलो क्षेत्र रहेको बताउँदै विद्यार्थीलाई व्यवहारिकतामा शिक्षाको कार्यान्वयन गर्नसक्ने बनाउन आगामी दिनमा समेत यस्ता क्रियाकलापले निरन्तरता पाउने बताए ।

विद्यालयको कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी क्लबमार्फत सामग्री वितरण गरिएको र सोका लागि विद्यालयमा क्रियाशील दर्जनौँ क्लबहरूमध्ये सिएसआर क्लबमा आबद्ध विद्यार्थीहरूले आफ्नो व्यक्तिगत खर्चबापतको रकम बचाएर उक्त सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष आविष्कारजङ्ग थापाले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन कक्षा ११ का छात्र विशाल सापकोटाले गरेका थिए । वितरित सामग्रीहरूमा खाद्यान्नतर्फ चामल १५० किलो, दाल ३० किलो, चिउरा ३० किलो, बिस्कुट एक कार्टुन रहेको त्यसैगरी आश्रित २९ जना बालबालिकाका लागि स्वेटर, टोपी र मोजा उपलब्ध गराइएको छ । त्यसैगरी मसलन्दतर्फ प्रति बालबालिका चारवटा कपी, पेन, पेन्सिल, कटर, इरेजर र स्केल एकरएक थान दिइएको छ । त्यस्तै खेलकुदका सामग्रीहरूमा दुई थान भलिबल, दुई थान फुटबल, दुई थान बास्केट बल, दुई थान ब्याटमिन्टन, दुई थान सटल र एक थान हावा भर्ने पम्प उपलब्ध गराइएको कार्यक्रम सञ्चालकसापकोटाले जानकारी दिए ।

औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरूले पिटुसिटूमा आश्रित बालबालिकाहरूसँग अन्तक्र्रिया गर्नुका साथै भलिबल, फुटबल, ब्याटमिन्टनलगायतका खेल खेलेका थिए । बालबालिकाहरूका लागि प्रहरी–नागररिक अभियान नेपाल ९पिटुसिटू०मार्फत हालसम्म ८० जनाभन्दा बढी बालबालिकालाई उनीहरूको परिवारमा पुनर्मिलन गराइएको र हाल पिटुसिटूमा २९ जना आश्रित बालबालिका रहेका छन् । उनीहरू त्यहीँ रहेको आधारभूत विद्यालयमा अध्ययन गर्दछन् । सडक बालबालिकामुक्त समाज निर्माणको परिकल्पनाअनुसार यो संस्था २०७२ सालमा स्थापना भएको हो ।

Chitwan Aaja चितवन आज
बुधबार, पुष १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा
हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

ताजा समाचार

सबै

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech