चितवन, मंसिर २१ –
जारी एनपिएलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा आज चितवन राइनोजले दिएका १३१ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।