चितवन, १२ असोज
अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक एकतर्फी खुला भएको छ ।
सडक डिभिजन भरतपुरले दिएको जानकारीअनुसार अवरुद्ध सडक एकतर्फी खुलेको छ भने दुईतर्फी खुल्न समय लाग्नेछ ।
इच्छाकामना–३ मौवाखोला, पानीधारा र दतिखोलामा पनि पहिरो खसेर सडक अवरुद्ध हो।