चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता सुरु (फोटो/भिडियोसहित)
चितवन, फागुन ७ –
चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
सोनीलाफा युवा क्लवको २९ औं वार्षिकोत्वसको अवसरमा एकल ब्यानरमा आयोजित सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम आजबाट सुरु भएको हो ।
कँकाली डाँडाको फेदिमा सुरु भएको कार्यक्रम ४ दिनसम्म चल्ने छ । कार्यक्रममा २० भन्दा बढी टिमबीच भलिवल खेल प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन् ।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed