Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, फागुन २८, २०८२
☰
Logo बिहिबार, फागुन २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४. अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५. चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ७. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ८. चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

  • ९. दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

  • १०. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

जमिन खण्डीकरणलाई रोक्यौँ, अब व्यवस्थित बस्ती विकासका लागि काम गर्छु: नरुलाल चौधरी(अन्तर्वार्ता )

दाङ,२७ वैशाख-

दाङको घोराही उपहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले उम्मेदवारी दिएका छन् । उनी जनतामा एक पटक परीक्षण भइसकेका जनप्रतिनिधि हुन् । दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका चौधरीको चुनावी तयारीको सन्दर्भमा चौधरीसँग न्युज कारखानाले गरेको कुराकानी :

चुनावी अभियान कसरी सञ्चालन भइरहेको छ ?

पार्टीका एजेण्डालाई जनतामाझ पुर्‍याउने र जनताका सुझावसहित मत माग्ने काममा व्यस्त छौं । प्रचार प्रसारका विभिन्न विधि अपनाइएको छ । पहिलो त प्रत्यक्षरुपमै मतदातालाई घरमै पुगेर भेट्ने काम जारी छ । त्यस्तै व्यक्तिगत भेटघाटलाई पनि तीव्र बनाएका छौं । जनसभालगायतका प्रचारका काममा हामी लागेका छौं ।

तपाइँको उम्मेदवारी किन ?

यसमा व्यक्तिगत रुपमा केही भन्नु छैन । एमाले पार्टीले २०७४ सालमा जे घोषणापत्र जारी गरेको थियो । पाँच वर्षसम्म त्यही घोषणापत्रलाई आधार बनाएर काम गरौँ । अधिकांश जनताको बीचमा गरेको वाचाअनुरूपको काम गरेका छौँ । एकाध कुराहरू जो पूरा गर्न सकेनौँ । केही राम्रा कामहरू अधुरा छन । त्यसलाई पूरा गर्नुपर्नेछ । पाँच वर्षे अनुभवले धेरै सिकाएको छ । हामीले विकासका आधारहरू तयार गरेका छौं । कानुन निर्माण गरेका छौं । घोराहीका कुना कुनामा पुगेर त्यहाँको समस्या बुझेका छौं । त्यसो भएर छोटो समयमा धेरै उपलब्धी आउने गरी काम गर्न सकिने भएर नेतृत्वलाई दोहोर्‍याउन लागेको हो ।

तपाइँँका एजेण्डाहरू के के हुन् ?

समृद्ध घोराही र सुखी जनता बनाउने हो । त्यसका लागि आर्थिक विकासमा जोड दिन्छौं । हरेक नागरिकहरूलाई सीप सिकाउने र उसलाई रोजगारमा जोड्ने योजना छ । निर्माण भएका सडक, बाटाहरूलाई स्तरोन्नति गर्ने योजना छ । घोराहीमा जनघनत्व बढेको छ । त्यसोभएर तुलसीपुर चौराहमा स्काइ ब्रीज निर्माण गर्ने योजना छ । डीपीआर तयार भइसकेको छ । त्यसका लागि माटो परीक्षण पनि गरिसकिएको छ । तयारी पूरा भइसकेको छ । हामी निर्वाचित भएलगत्तै त्यो काम सुरु हुन्छ । विद्यालयमा दरबन्दी मिलान गरिएको छ । अझै विषयगत शिक्षकको व्यवस्थापन थालिएको छ । शैक्षिक क्षेत्रमा अरु सुधारको काम गर्न बाँकी छ । शैक्षिक गुणस्तर राम्रो हुनु भनेको असल जनशक्ति उत्पादन गर्नु हो । त्यसैगरी कृषियोग्य जमिन खण्डीकरणलाई रोकेका छौं । व्यवस्थित वस्ती विकासका लागि काम गर्नुपर्नेछ । जथाभावी घर घडेरी बनाउन नदिन मापदण्ड तयार गरेका छौं । खाद्यवस्तुमा घोराहीलाई आत्मनिर्भर बनाउने गरी कृषि उत्पादनमा जोड दिने, कृषिलाई यान्त्रिकीकरण, व्यवसायीकरण गरिरहेका छौं । कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, माहुरी पालन, भैंसीपालनजस्ता कृषि उद्यमका लागि विशेष कार्यक्रम ल्याएर किसानलाई आत्मनिर्भर बनाउने तयारी छ ।

खानेपानी नपुगेको ठाउँमा धारा पुर्‍याउनु छ । सिँचाइका लागि सकेसम्म ताल निर्माण गर्ने, सम्भव नभएको ठाउँमा डिप बोरिङ गरेर सिँचाइ व्यवस्थापन गर्छौ । आगामी कार्यक्रम भनेको आर्थिक समृद्धि, पूर्वाधार निर्माण, शैक्षिक सुधार र स्वास्य सेवा सुधारलाई प्राथमिकतामा राखेका छौं । पर्यटनमा हामीसँग भएका धारापानी, अम्बीकेश्वरी, मन्ठोरिया, बाह्रकुने, चौघेराजस्ता धार्मिक पर्यटकीय स्थलको विकास, तालतलैया तथा विभिन्न कला, संस्कृति, भेषभुषाको संरक्षण गर्ने योजना छ । समग्रमा योजनावद्ध विकास हाम्रो प्राथमिकता हो ।

जित्ने आधार के ?

एमाले बलियो छ भन्ने कुरा गठबन्धनले नै प्रमाणित गरेको छ । गठबन्धनमा रहेका काँग्रेस, माओवादीलगायतका दलहरू कम्जोर भएरै गठबन्धनमा जोडिएका हुन । बलियो भइदिएको भए एक्लै लड्थे । कमजोरसँग लड्न एमालेलाई के को चुनौती ? अर्को कुरा अहिलेका दलहरू सबै जनताबाट परिक्षण भएका छन् । को सत्तामा पुग्दा काम भयो भन्ने कुरा त जनतालाई राम्ररी थाहा छ । एमालेले गरेको काम, उसका एजेण्डा, राष्ट्रियताका लागि एमालेले लिएको अडान सबै हेर्दा अबको विकल्प एमालेमात्रै हो । जनताको समर्थन एमालेलाई नै छ । एमालेले जबरजस्ती गठबन्धनका दलहरूलाई कमजोर बनाएको होइन । उहाँहरूका नीति, कार्यक्रम, काम र व्यवहारले खुम्चिँदै खुम्चिँदै जानुभएको हो । जनताको बीचमा खुम्चिएका दलसँग हामीलाई चुनौती छैन । उहाँहरू जनताबाट त टाढिसक्नु भएको छ । अब आफ्नै कार्यकर्ता, शुभेच्छुकसँग पनि यसपालिदेखि टाढिँदै हुनुहुन्छ । कार्यकर्ता, शुभेच्छुकले गठबन्धन चाहनु भएको छैन । तर, नेताहरू जसरी पनि पद हत्याउनका लागि नीति, विचार, व्यवहार केही नमिल्नेहरूसँग घाटी जोड्नु भएको छ । यसले जनतामात्रै होइन आफ्नै कार्यकर्ताबाट गठबन्धनलाई टाढा बढाउँदैछ । त्यसो भएर गठबन्धनको असर हामीलाई पर्दैन ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते
यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
रास्वपाको दुई तिहाइ पुग्न दुई सिट कम, कसले कति सिट पाउँदै छन् ?

ताजा समाचार

सबै

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

रास्वपाको दुई तिहाइ पुग्न दुई सिट कम, कसले कति सिट पाउँदै छन् ?

सकियो समानुपातिकतर्फको मतगणना

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट न्यायाधीशद्वय प्रधान र पौडेलको इजलासमा सुनुवाइ हुँदै

रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

जिपले च्यापेर चालकको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छः कुलमान घिसिङ

भरतपुरको सूर्यमुखी खेतीमा फोटो भिडियो खिच्नेको घुईंचो

इरानको चेतावनी: आक्रमण नरोकिए खाडीबाट एक लिटर तेल पनि बाहिर जान दिँदैनौँ

मतदाता शिक्षा प्रभावकारी नहुँदा सर्लाहीमा १९ हजार बढी मत बदर

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो निकै अस्वस्थको तह

सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँमा कायम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४.
    अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५.
    चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.