Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, बैशाख ०७, २०८३
☰
Logo सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५. मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ७. ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

  • ८. राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने अध्यागमनका कर्मचारीमाथि छानबिन सुरू

  • ९. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • १०. दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

गोदावरीका सबै भित्री सडक कालोपत्रे र किसानलाई परिचयपत्रको व्यवस्था गुर्छ: गम्भीरबहादुर राना(अन्तर्वार्ता )

ललितपुर,२६ वैशाख-

गम्भीरबहादुर राना आसन्न स्थानीय निर्वाचनका लागि ललितपुर गोदावरी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार हुन् । २०५४ सालदेखि जिल्लाको स्थानीय निकायमा रहेर निरन्तर काम गरिरहेका रानासँग नगरको स्थानीय निर्वाचनको सन्दर्भमा चुनावी एजेण्डा र विकास निर्माणको सन्दर्भमा न्युज कारखानाले उनीसँग गरेकाे राकानीको सम्पादित अंश :

गोदावरी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर प्रचार प्रसारमा लाग्नु भएको छ । तपाईंलाई गोदावरीवासीले भोट किन दिनुपर्ने हो ?

सबैले विकास निर्माण, विकास निर्माण भनेर चुनावको बेलामा नारा ल्याएका छन् । मैले विकास निर्माणसँगै गबिीको रेखामुनि रहेका किसान, दलीत, महिलाहरूको उत्थानका कार्यक्रमहरू अघि बढाउनेछु । जनताको प्रत्यक्ष सरोकार राख्ने विषयमा भएका समस्या समाधान गर्नेछु ।

जनताको घर दैलोमा जाँदा कस्ता प्रश्नहरू आए ? उनीहरूका अपेक्षाहरू कस्ता थिए ?

जनताको घर दैलोमा जाँदा धेरैले गोदावरी नगरपालिकाभित्र रहेको हरिसिद्धि गोदावरी, नख्खु टिकाभैरव र ढालाहिटी चापागाँउ सडक निर्माणको माग राखेका छन् । किसानले बजारको व्यवस्था र सहरी क्षेत्रमा खानेपानीको माग आएको छ । यी मागहरू पूरा गर्दै जानेछु ।

गोदावरी नगरपालिका अन्य स्थानका तुलनामा सांस्कृतिक सम्पदा संरक्षण भइरहेको पाइँदैन । यस सम्बन्धमा के कस्ता छन् योजना ?

टिकाभैरवको राजकुलो चलाउन सके पाटनसम्मकै ढुंगेधारा चल्छन् । राजकुलोलाई पाटनसम्म पु¥याउने योजना अघि बढ्नेछन् । गोदावरीका विभिन्न संस्कृति संरक्षणका लागि विज्ञहरूको राय सल्लाहलाई कार्यान्वयन गर्दै अघि बढ्नेछु । यहाँका रैथाने कला र संस्कृति संरक्षणका लागि ठोस कार्यक्रमहरू ल्याइनेछ ।

गोदावरी नगरपालिकामा तपाईले जित्ने आधार के हो ?

नेकपा एमालेमा देशैभरि लहर आएको छ । गोदावरी नगरपालिकामा पनि एमालेप्रति जनताको आर्कषण छ । म २०५४ सालदेखि जनप्रतिनिधि छु । आजसम्म मैले पराजय भएको रेकर्ड छैन । अहिले पनि पराजय हुने अवस्था छैन । जनता उर्लेको छ । पानी परिरहेको हावा हुरी चलेको बेलामा पनि जनता हाम्रो पछि लागेर नारा लगाइरहेका छन् । हामीले बोलाएर होइन स्थानीय जनता आफैँ जुलुसमा आइरहेका छन् ।
२०५४ सालमा जनप्रतिनिधि भएर काम गर्दा देवीचौर, चापागाउँ लेले, गोदाममचौर र गोदावरीजस्ता ठाँउका स्थानीयहरूको मैले सेवा गरेको छु । विकास निर्माणका काममा सहज तरिकाले लैजानुपर्छ भनेर मैले काम समन्वय गरेको छु । त्यसैले मैले सबैको विश्वास जित्नेछु भन्ने लाग्छ ।

भौतिक पूर्वाधार निर्माणमा कस्तो जोड हुनेछ ?

गोदावरी नगरपालिकामा ड्रेनसहितको सडक, फुटपाथसहितको सडक र सडकको स्तरोन्नति गर्ने मेरो मुख्य योजना छ । सातदोबाटो चापागाँउ लेले सडक साँघुुरो भएकाले नख्खु करिडोरबाट निर्माण सामग्री लैजाने व्यवस्था गरिनेछ । भित्री सडकहरू सबै कालोपत्र गर्ने योजना छ । ढलान गर्नुपर्ने अवस्था आए ढलान हुनेछ । पाँच वर्षमा कम्तिमा गोदावरीका ५० प्रतिशतभन्दा धेरै सडकहरू कालोपत्र हुन्छ ।

गोदावरी नगरपालिका पर्यटकीय नगरको रुपमा पनि परिचित छ । यहाँका पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि कुनै योजना छन् कि ?

गोदामचौर कोटडाँडा क्षेत्रमा धेरै होमस्टे सञ्चालनमा छन् । तर, सडक राम्रो नहुन्दा त्यहाँ जानै समस्या रहेछ । त्यो बाटो बनाइनेछ । देवीचौर, कोटडाँडामा भ्युटावर निर्माण भएपछि रिसोर्ट खोल्नेहरूमा उत्साह छाएको छ । यहाँका सडक स्तरोन्नति गर्नुपर्ने अवस्था छ । हामीले यो काम गर्नेछौं ।

किसान र निम्न आय भएका नगरवासीका लागि कुनै योजना छन् कि ?

गोदावरी नगरपालिकामा रहेका किसानहरूलाई परिचयपत्र वितरण गर्नेछु । उनीहरूलाई नगरबसमा छुटको व्यवस्वस्था हुनेछ । किसान परिचयपत्र पाएकाहरूले मात्रै सरकारी अनुदान दिने व्यवस्था हुनेछ ।

Chitwan Aaja चितवन आज
सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ: सांसद शाही
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

ताजा समाचार

सबै

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ: सांसद शाही

पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

अक्षय तृतीयाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

असिनाले ७४ सवारीसाधनमा क्षति

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

नेपालमा बर्डफ्लुको महामारीः १ लाख ३० हजारभन्दा बढी पंक्षी नष्ट

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४.
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५.
    मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६.
    बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.