• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, असोज १५, २०८०
☰
सोमबार, असोज १५, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    नारायणी मावि भरतपुरमा अनेरास्ववियुको कमिटी गठन : अध्यक्षमा संगित बाबु सुनाम

    विद्यार्थीविहीन बन्दै पर्वतका सामुदायिक विद्यालय : एक विद्यार्थीका लागि तीन शिक्षक

    आदर्श मावि दिव्यनगरको शुभ जन्मोत्सव अक्षयकोषमा पूर्व विद्यार्थी मुक्ति दवाडीले गरे सहयोग

    देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

    सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

    मेट्सको ‘इन्फो डे’ एजुकेशन फेयर कार्यक्रम सम्पन्न

    पढ्नलाई उमेरले नछेकेको दुजीकुमारी

    कक्षा १२ को ग्रेड वृद्दि परीक्षामा भरतपुर माविको चरम लापरबाही

    मेट्स इण्टरनेशनल चितवनको ‘इन्फो डे’को तयारी पुरा

    लोकप्रिय समाचार

    • १. विप्लव पुत्र डा प्रकाशले गरे चितवनकी डा मान्यतासँग प्रगतिशील विवाह

    • २. कक्षा १२ को ग्रेड वृद्दि परीक्षामा भरतपुर माविको चरम लापरबाही

    • ३. भरतपुर अस्पतालको इमर्जेन्सीमा मनपरी (हेरौं बिरामीको स्टाटस)

    • ४. होस्टेलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

    • ५. शनिबारका दिन शिक्षा राज्यमन्त्रीका छोराले लगेको सरकारी गाडी दुर्घटना

    • ६. छुरीसहित खतरनाक गुडिया पक्राउ, आखिर एउटा निर्जिव गुडिया किन पक्राउ पर्यो त ?

    • ७. बालकुमारीमा अनेरास्ववियुद्वारा आयोजित हाजिरी जवाफ सम्पन्न : सप्तगण्डकी प्रथम (फोटोफिचर)

    • ८. रुकुमपश्चिममा वनको रुख फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

    • ९. गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

    • १०. आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अनमोल केसी रातारात अस्पताल भर्ना

    कर्मचारी अभवाले हुम्लाको इलाका प्रशासन कार्यालय बन्द

    हुम्ला, २ असोज
    नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् ।

    लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् । कार्यालय बन्द हुँदा नागरिकले नागरिकता बनाउनसमेत पाएका छैनन् । कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरु समस्यामा परेको अदानचुली गाउँपालिका–२ तुम्च गाउँका भक्त कुलालले गुनासो गर्नुभयो । भाइबुहारीको नागरिकता बनाउन नपाउँदा आफूहरूलाई समस्या भएको उहाँको भनाइ थियो ।

    तुम्च गाउँबाट झन्डै ९ घण्टा हिँडेर सर्केगाड आइपुगेका सेवाग्राहीलाई कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको कुलालले बताउनुभयो । कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । उहाँले भन्नुभयो, “बच्चासहित नागरिकता बनाउन आएकी मेरी भाइबुहारीले नागरिकता बनाउन पाइनन् अब दुई दिनको पैदलै सिमकोट पुग्नुपर्ने भयो ।”

    गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई–तीन हजार खर्च हुने गर्दछ तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको हो । जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनु परेको गुनासो स्थानीयवासीको थियो ।

    सदरमुकाम सिमकोट पुग्न दुई–तीन दिन लाग्छ । पहिराले भत्काएको बाटो सहज छैन । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम हुँदैन, स्थानीयवासी दन्तराज कटुवालको दुखेसो व्यक्त गर्नुभयो । उक्त कार्यालयका लागि गाउँपालिकाबाट सिफारिस ल्याउनुभएका उहाँले सिमकोटबाट नागरिकता लिन पुनः अर्को सिफारिस चाहिने भएकाले कार्यालयप्रति आक्रोश व्यक्त गर्नुभयोे ।

    नागरिकता बनाउन सर्केगाड पुगेर खाली हात घर फिर्ता भएका ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँका केशबहादुर रोकायाले पनि गुनासो गर्दै इलाका प्रशासन कार्यालयबाट नागरिकता बन्छ भनेर सर्केगाड पुग्दा कार्यालय बन्द भएकाले खर्च मात्रै भयो, नागरिकता बनेन भन्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार कार्यालयका कामु प्रमुख भीमबहादुर रोकायाको काज अवधि गत साउन १६ गते सकिएपछि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलाई इलाका कार्यालय खटाइएको थियो । उहाँले भदौ १ देखि ७ गतेसम्म सर्केगार्ड बसेर छवटा नागरिकता बनाए जिल्ला फिर्ता भएपछि थप समस्या उत्पन्न भएको छ । -रासस

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      नौ हजार नौ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप
      अनमोल केसीले फिर्ता गरे १० लाख
      भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि…

      ताजा समाचार

      सबै

      नौ हजार नौ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

      अनमोल केसीले फिर्ता गरे १० लाख

      भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि…

      नोबेल चिकित्सा पुरस्कार कोभिड भ्याक्सिन प्रविधि आविष्कार गर्ने वैज्ञानिकहरूलाई प्रदान

      भरतपुरमा विरुवा उखालेर फाल्ने महिला पक्राउ

      बुवा गुमाएको दिन पनि प्रस्तुति दिएँ : कुमार सानुले भने, ‘स्टेजमा ढल्दा कसैले उठाएनन्, नयाँ स्टाइल सोचे’

      नारायणी मावि भरतपुरमा अनेरास्ववियुको कमिटी गठन : अध्यक्षमा संगित बाबु सुनाम

      पुरुष क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसित खेल्ने

      दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु

      मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

      विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर

      गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

      तीव्र गति र नियम उल्लङ्घन : दुर्घटनाको प्रमुख कारण

      विद्यार्थीविहीन बन्दै पर्वतका सामुदायिक विद्यालय : एक विद्यार्थीका लागि तीन शिक्षक

      प्रचण्डले बोलाए पदाधिकारी बैठक

      डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै चन्द्रबहादुर

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

      फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

      एमाले उम्मेदवार न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवार सापकोटाले दिए उजुरी

      प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लिएर मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्ने

      विनोद चौधरीले पाए टिकट,नवलपरासी १ बाट चुनाव लड्ने

      चितवनमा जीपको ठक्करबाट श्रीमानको मृत्यु,श्रीमती घाइते

      तीन महिनामा नेपाल भित्रियो साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास

      अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

      भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने

      चितवन-३ : अघिअघि हलो, पछिपछि घण्टी

      विशेष

      सबै
      • १.
        चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      • २.
        लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

      • ३.
        अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

      • ४.
        गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

      • ५.
        १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

      • ६.
        मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

      • ७.
        नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

      • ८.
        खडेरीले चितवनका बारीमै सुके मकैका बोट

      • ९.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • १०.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • ११.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      • १२.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      साताको चर्चित

      • १.
        विप्लव पुत्र डा प्रकाशले गरे चितवनकी डा मान्यतासँग प्रगतिशील विवाह

      • २.
        कक्षा १२ को ग्रेड वृद्दि परीक्षामा भरतपुर माविको चरम लापरबाही

      • ३.
        भरतपुर अस्पतालको इमर्जेन्सीमा मनपरी (हेरौं बिरामीको स्टाटस)

      • ४.
        होस्टेलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

      • ५.
        शनिबारका दिन शिक्षा राज्यमन्त्रीका छोराले लगेको सरकारी गाडी दुर्घटना

      • ६.
        छुरीसहित खतरनाक गुडिया पक्राउ, आखिर एउटा निर्जिव गुडिया किन पक्राउ पर्यो त ?

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.