• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, जेठ ०८, २०८२
☰
बिहिबार, जेठ ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    भारतका १३ विश्वविद्यालयमा नेपाली भाषा

    भरतपुरको भानु माविमा हेडमास्टरले खुसुक्क कोचिङको पैसा कुम्ल्याएपछि…

    जापान जाने सोचमा हुनुहुन्छ ? सेन्ट्रल कलेजले दिँदैछ ५० प्रतिशत छुट

    आमनिर्वाचनको झल्को दिने गरी अङ्कुरम् एकेडेमीमा नमुना निर्वाचन

    अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    भरतपुरको भानु माविमा प्रअको मनपरी : फेल भएकालाई पास गराउन नियम विपरित पुनः परीक्षा

    सिटिइभिटीका कुनैपनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने

    अङ्कुरम् एसइई गर्ल्स बास्केटबलमा ह्वाइट हाउस पहिलो

    लोकप्रिय समाचार

    • १. अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

    • २. महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल

    • ३. चितवनमा बाबुले गरे छोरी र भतिजको हत्या

    • ४. हावाहुरीले भरतपुरको आधारभुत विद्यालय मोहनपुरमा क्षति, मर्मतमा आर्थिक अभाव हुँदा मर्कामा विद्यार्थी

    • ५. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • ६. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • ७. चितवनमा रक्सी खुवाएर सामूहिक बलात्कार गरेको अभियोगमा ५ युवा पक्राउ

    • ८. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • ९. कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

    • १०. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालय रुपमा विकास गरिने, एक अर्ब रुपैयाँ लाग्ने अनुमान

    काठमाडौं, १६ साउन
    नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ ।

    नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि.लाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरु निर्माण गरिने छन् ।

    काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, वालउद्यानलगायतका संरचनाहरु निर्माण गरिने छन् । जलविद्युत केन्द्रका संरचनाहरुलाई जीर्णोद्धार गरी संग्रहालयको रुपमा विकास गरिनेछ ।

    परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरु निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत्गृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिनेछ ।

    प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । मन्त्री वस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतृगृहलगायतका संरचाहरुको अवस्थाका बारेमा अवलोकन गरेका थिए ।

    मन्त्री बस्नेतले ऐतिहासिक महत्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रुपमा विकास गरिनु पर्ने बताए । उनले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक बृद्धि हुने गरी योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याइनु पर्नेमा जोड दिए ।

    ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत क्षेत्रको अध्ययन स्थल र त्यहाँ भएको प्राकृतिक सौन्र्दयलाई प्रयोग गर्दै सुन्दर पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्ने बताए ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रुपमा विकासका कार्यहरु अगाडि बढाइने उल्लेख गरे ।

    फर्पिङ जलविद्युत केन्द १९६८ जेठ ९ गतबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायत विद्युत् वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्षलगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो ।

    केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसंभार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ ।

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      भारतका १३ विश्वविद्यालयमा नेपाली भाषा
      परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
      हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा दुई युवती पक्राउ

      ताजा समाचार

      सबै

      भारतका १३ विश्वविद्यालयमा नेपाली भाषा

      परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

      हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा दुई युवती पक्राउ

      तनहुँबाट अमेरिकन पेस्तोल र गोलीसहित २ जना पक्राउ

      माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ : अध्यक्ष प्रचण्ड

       रवि  लामिछानेको रिट निवेदन हेर्दाहेर्दैमा

      भरतपुरको भानु माविमा हेडमास्टरले खुसुक्क कोचिङको पैसा कुम्ल्याएपछि…

      नारायणीमा जथाभावी फोहोर : अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी

      चितवनमा युवकको पौडी पोखरीमा डुबेर मृत्यु, आठ जना पक्राउ

      चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङसहित वर्षाको संभावना

      बंगलामुखिको बार आज यस्तो छ तपाइँको राशीफल

      प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ

      जापान जाने सोचमा हुनुहुन्छ ? सेन्ट्रल कलेजले दिँदैछ ५० प्रतिशत छुट

      प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा फरार

      चितवनमा रक्सी खुवाएर सामूहिक बलात्कार गरेको अभियोगमा ५ युवा पक्राउ

      नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण

      हेर्नु भयो ?

      मुकुललाई रास्वपा भरतपुर महानगरपालिका सभापति ज्ञवालीको पत्र (पत्रसहित)

      अरोमाका दुई विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै

      “प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूका लागि सुझाव”

      हेर्नुस् आज मिति २०८१ असार ९ गते आइतवारको राशीफल

      चितवन मेडिकल कलेजमा बीमा मार्फत् उपचार, बोर्डसँग भयो सम्झौता

      हेर्नुस आज मिति २०८१ असार ८ गते शनिवारको राशीफल

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      चितवनमा जलवायु मैत्री कृषि अभ्यास सम्बन्धी तालिम सम्पन्न

      नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले बनाएको रोबट डा.पुनद्वारा उद्घाटन (फोटोसहित)

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        अङ्कुरम् ‘एसइई डिजिटल क्विज’मा चितवन राइनोज पहिलो

      • २.
        महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल

      • ३.
        चितवनमा बाबुले गरे छोरी र भतिजको हत्या

      • ४.
        हावाहुरीले भरतपुरको आधारभुत विद्यालय मोहनपुरमा क्षति, मर्मतमा आर्थिक अभाव हुँदा मर्कामा विद्यार्थी

      • ५.
        तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

      • ६.
        तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.