पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरमा खुल्यो आरम्भ कलेज
– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असार ११ –
पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरको बाइपासरोड स्थित नहर चोकमा आरम्भ कलेज खुलेको छ ।
यसै वर्षबाट कलेजले ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम) मा भर्ना खुलाउने गरी तयारी गरेको हो ।
काठमाडौंमा विभिन्न कलेज सञ्चालन गरेर सफलता हाँसिल गरेका व्यक्तिहरुले भरतपुरमा पनि आरम्भ कलेज खोलेका हुन् ।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed