• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, असोज ०८, २०८०
☰
सोमबार, असोज ०८, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    राहत लगायतका शिक्षक माइतीघरमै

    सभामुखले भने : “शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु”

    असन्तुष्ट राहात शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

    आन्दोलनरत शिक्षकहरु घर फर्कंदै, छुटेको कक्षा बिदामा पढाइने

    दुर्गम विद्यालयमा तीन दशक बिताएका शिक्षक…

    सातबुँदे सहमतिमा राहत शिक्षकको असहमति, संयुक्त रुपमा राजीनामा दिएर आन्दोलन गर्ने चेतावनी

    सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति

    काभ्रेमा विद्यालय सञ्चालन गर्न आन्दोलनरत शिक्षकलाई स्थानीय सरकारको निर्देशन

    शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    लोकप्रिय समाचार

    • १. मान्छे मारेर अदालतबाट जन्मकैद सजाय पाएका गुन्डा नाइकेलाई आममाफी

    • २. चर्चित गुन्डा नाइके रिगल रिहा भएपछि मृतककी श्रीमतीको आयो भावुक भिडियो

    • ३. दाइजो नल्याएको निहुँमा श्रीमानले गरे श्रीमतीको हत्या

    • ४. नारायणी नदीमा डुवेर गैँडाकोटमा एकै घरका दाजुभाइको मृत्यु

    • ५. चितवनमा प्रजिअ सहभागी कार्यक्रम विवाद सहभागी भन्छन”राष्ट्रियता माथिको प्रहार

    • ६. हुम्लामा कोदो महोत्सव हुने

    • ७. चितवनका चाउमिन व्यावसायीको दादागिरी : सस्तोमा चाउमिन बेच्नेमाथि कुटपिट (भिडियोसहित)

    • ८. डन्डिफोरले हैरान त हुनुहुन्न ? हटाउन यसो गर्नुहोस्

    • ९. थारु भाषाको गीत ‘सौरी बठिनिया’ सार्वजनिक (भिडिओ)

    • १०. फिफिया एपमार्फत अनलाइनबाट ११ लाख बढी ठगी गर्ने युवती पक्राउ

    तपाईंको मास्क खोइ ?

    काठमाडौं, पुष १४-
    ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ रु’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड-१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताए ।

    ‘अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को महामारीको जोखिममा हामी पनि छौं, उनले भने, ‘त्यसैले मास्क प्रयोग गर्न नबिर्सौँ भन्ने चेतनाका लागि प्ले कार्डको प्रयोग गर्ने र उहाँहरुलाई सुझाव दिने काम भइरहेको छ ।’

    मङ्गलबार काठमाडौँ जिल्ला कार्यलय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधानमा हिँड्नेलाई सुसूचित गर्ने र जनचेतना फैलाउनेसम्बन्धी छलफल भएको थियो । ट्राफिक प्रहरीले सोही छलफलपछि मास्क प्रयोग भन्ने सन्देश दिइरहेको उनले बताए ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी देवी पाण्डे खत्रीले अहिले नयाँ भेरियन्टको सङ्क्रमण नदेखिए पनि उच्च सतर्कता अपनाउनका लागि मास्कको प्रयोग बढाउन र रोगको रोकथामका लागि सचेतना बढाउन आग्रह गरिएको बताए।

    ‘गृहमन्त्रालयले सूचना पनि प्रकाशित गरेको थियो, त्यसपछि डिडिएमसीको बैठकमा जिल्ला समन्वय समितिको प्रमुख, समन्वय अधिकारी, प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ्य कार्यालय प्रमुखहरुसँगको छलफलपछि स्वाथ्य सतर्कता मापदण्ड पालना बढाउने निर्णय गरेका थियौँ’, उनले भने ।

    छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ डट सेभेन ९बीएफ डट ७० हालसम्म नेपालमा पुष्टि नभए पनि जोखिम उच्च भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले बताए ।

    ‘छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण फैलाउन सक्ने यो भेरियन्ट हाम्रो खुल्ला सिमाना र आवातआवतका कारण नेपाल भित्रिने जोखिम कायम छ’, उनले भने । उनका अनुसार मन्त्रालयले पहिचान रोकथाम र नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीनै तहका सरकारको सहकार्यका लागि अनुरोध गर्दै आएको छ । ‘अहिले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिनेहरुको ज्वरो नाप्ने र शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण भइरहेको छ’, उनले भने ।

    सिँगान बग्ने, हाँच्छ्युँ धेरै आउने, ज्वरो, खोकी लाग्नुका साथै घाँटी टाउको दुख्ने, र श्वासप्रश्वासमा समस्या आउने तथा स्वाद हराउने कोभिड–१९ का मुख्य लक्षण हुन् । तर कतिपय अवस्थामा लक्षणका आधारमा सामान्य रुघाखोकी, फ्ल्यु र कोभिड(१९ बिचको भिन्नता छुट्याउन नसकिने डा।ठाकुर बताउँछन् ।

    ‘कोभिड–१९, रुघाखोकी वा फ्ल्युको लक्षणका आधारमा भिन्नता छुट्याउन गाह्रो हुन्छ । तपाईं कोभिड–१९ भएको थाहा पाउने सबैभन्दा उत्तम उपाय भनेकै स्वास्थ्यकर्मीको सल्लाहमा यसको परीक्षण गर्नु हो’, उनले भने ।

    उनले चाडपर्व मनाउदा भीडभाड नगर्ने, भौतिक दूरी, मास्कको प्रयोग साबुन पानीले हात धुने, हाँच्छयुँ गर्दा कुँइनाले मुख छोप्ने र सेनिटाइजरको प्रयोग गर्न चिकित्सकले सुझाव दिए । कोभिड १९ विरुद्धको दुवै डोज खोप प्रयोग गरिसकेकाले अतिरक्त मात्रा वा बुस्टर खोप लगाउन उनको सुझाव छ ।

    तथ्याङ्क अनुसार हालसम्म दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । साथै ७९ लाख ७२ हजार सात सय ९१ जनाले मात्र अतिरिक्त मात्राको खोप लगाएका छन ।

    मन्त्रालयले सबैमा खोपको पहुँच, एकीकृत र सुदृढ रोग निगरानी र महामारी प्रतिकार्यका लागि निरन्तर प्रयास गर्दै आएको प्रवक्ता डा. ठाकुरको भनाइ छ ।

      Chitwan Aaja चितवन आज
      बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय वार्ता गर्दै प्रचण्ड
      यस्तो रहनेछ आजको मौसम
      एसियाली खेलकुदको पहिलो स्वर्णपदक चीनको खातामा

      ताजा समाचार

      सबै

      चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय वार्ता गर्दै प्रचण्ड

      यस्तो रहनेछ आजको मौसम

      हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ

      रुसी पूर्वजासुसले सुरु गरिन् पुरुष लोभ्याउने तालिम, शुल्क प्रतिघण्टा ३२ हजार रुपैयाँ

      राहत लगायतका शिक्षक माइतीघरमै

      होटल ह्याप्पी होमको छैटौँ वार्षिकोत्सव

      भन्सार छलिको मदिरासहित पाँच जना भारतीय नागरिक प्रक्राउ

      माल्टा पठाइने प्रलोभनमा पारेर ठगी गर्ने पुरुष पक्राउ

      गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

      कैलाश युथ क्लबको अध्यक्षमा सबिन अधिकारी, सचिवमा प्रदिप पराजुली चयन

      चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      भोजपुरमा बलात्कार आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

      खुकुरी प्रहार गरी महिलाको ‘हत्या’

      सभामुखले भने : “शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु”

      दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

      आरन व्यावसायीलाई कोइलाको अभाव

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

      फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

      एमाले उम्मेदवार न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवार सापकोटाले दिए उजुरी

      प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लिएर मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्ने

      विनोद चौधरीले पाए टिकट,नवलपरासी १ बाट चुनाव लड्ने

      चितवनमा जीपको ठक्करबाट श्रीमानको मृत्यु,श्रीमती घाइते

      तीन महिनामा नेपाल भित्रियो साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास

      अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

      भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने

      चितवन-३ : अघिअघि हलो, पछिपछि घण्टी

      विशेष

      सबै
      • १.
        चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      • २.
        लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

      • ३.
        अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

      • ४.
        गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

      • ५.
        १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

      • ६.
        मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

      • ७.
        नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

      • ८.
        खडेरीले चितवनका बारीमै सुके मकैका बोट

      • ९.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • १०.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • ११.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      • १२.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      साताको चर्चित

      • १.
        मान्छे मारेर अदालतबाट जन्मकैद सजाय पाएका गुन्डा नाइकेलाई आममाफी

      • २.
        चर्चित गुन्डा नाइके रिगल रिहा भएपछि मृतककी श्रीमतीको आयो भावुक भिडियो

      • ३.
        दाइजो नल्याएको निहुँमा श्रीमानले गरे श्रीमतीको हत्या

      • ४.
        नारायणी नदीमा डुवेर गैँडाकोटमा एकै घरका दाजुभाइको मृत्यु

      • ५.
        चितवनमा प्रजिअ सहभागी कार्यक्रम विवाद सहभागी भन्छन”राष्ट्रियता माथिको प्रहार

      • ६.
        हुम्लामा कोदो महोत्सव हुने

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.