Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ २६, २०८३
☰
Logo मङ्गलबार, जेठ २६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २. बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३. अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ४. सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ५. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ६. सार्वजनिक लेखा समितिको बैठक स्थगित

  • ७. चितवन भरतपुरको कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

  • ८. भरतपुरमा स्कुल बसको ठक्करबाट मृतक साइकलयात्रीको पहिचान खुल्यो

  • ९. सुनचाँदीकै मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

  • १०. शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

ग्राफिक मार्ग प्रालिको ओआरबी कार्यक्रम सम्पन्न

भरतपुर, १ साउन –
भरतपुर ११ बाईपास रोडमा रहेको ग्राफिक मार्ग प्रा. लि.ले व्यवसाय बृद्धिको लागि हाम्रो जिम्मेवारी (Our Responsibility For Business Growth) (ORB) शिर्षकमा आयोजित कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्दि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । ग्राफिक मार्ग प्रा. लि.का प्रबन्ध निर्देशक जनक खड्काले कार्यक्रममा बोल्दै युवाहरु विदेशिएर आफ्नो श्रम अर्काको देशमा बेच्नु भन्दा नेपालमै केही गर्नुपर्छ भन्ने आँट र हिम्मत लिएर संस्था स्थापना गरेको बताउनु भएको थियो । उहाँले भोक, प्यास, निद्रा, दिन, रात नभनी सानो बामे सर्दै गरेको अवस्थाको संस्थालाई हुर्काएर आज यस्तो खालको कार्यक्रम गर्न सक्ने हैसियतमा पुगेको स्मरण गर्नुभयो ।

बजारमा संस्थाको छुट्टै पहिचान रहेको जनाउदै खड्काले संस्थामा कार्यरत कर्मचारीको उल्लेखनिय योगदान रहेको बताउनु भएको थियो । उहाँले कर्मचारीको कार्य क्षमताको आधारमा पदोन्नती, पुर्ननियुक्ती तथा नयाँ कर्मचारीहरुलाई नियुतmी पत्र उपलब्ध गराउनु भएको थियो । खड्काले कर, भ्याट, र कम्पनी दर्ता प्रकृयाको बारेमा र नेपाल सरकारको आ.व. २०७९/०८० को बजेट वक्तब्यमार्फत करको दायरामा भएको परिवर्तनको बारेमा प्रशिक्षण समेत दिनुभएको थियो ।
उक्त कार्यक्रममा प्रशिक्षिका मिना झाँले व्यवसाय बृद्धिको लागि हाम्रो जिम्मेवारी शिर्षकमा प्रशिक्षण दिनु भएको थियो । उहाले कुनेै पनि क्षेत्रमा सफलता प्राप्त गर्नकोलागि धैर्यता, आत्मविश्वास, र योजना सहित अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । प्रशिक्षिका झाँले व्यवसायमा कुनै समस्या आयो भने टेबल टकको माध्यमबाट समाधान गर्नुपर्ने र आफू आवद्ध रहेको ब्यवसाय सफल बनाउनको लागि टिमवर्कमा काम गर्नुपर्ने कुरामा समेत जोड दिनु भएको थियो ।

त्यसैगरी कम्पनीका सञ्चालक इन्द्र पौडेलले व्यवसाय बृद्धिको लागि स्किल डेभलपमेन्टको आवश्यकता रहेको र आफुसँग सिप भयो भने, जुनसुकै क्षेत्रमा अवसर पाउने बताउदै संस्थामा आबद्ध कर्मचारीहरुलाई स्किल डेभलपमेन्टमा लाग्न आग्रह गर्नुभयो । सञ्चालक पौडेलले सकारात्मक सोच बिषयमा प्रशिक्षण समेत दिनु भएको थियो ।

कम्पनीका व्यवस्थापक लक्ष्मी पोख्रेलले आर्थिक वर्ष २०७९÷२०८० को बजेट बक्तव्य पेश गर्दै संस्थामा कार्यरत कर्मचारीहरुलाई कामको लक्ष्य तथा जिम्मेवारी प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रम मार्फत २ जना कर्मचारीहरुलाई पद बढुवाको घोषणा गरी थप जिम्मेवारी हस्तान्तरण गर्नुका साथै पदोन्नती भएका कर्मचारीहरुलाई सम्मान गरी प्रशंसा पत्र सहितको मायाको चिनो समेत प्रदान गरिएको थियो । करिब १ वर्षे कार्यकालमा गरेको कामको मुल्याङ्कन, कार्यसम्पादन, जिम्मेवारीतावहन र क्षमताको आधारमा गोमा अर्याललाई सहायक ब्यवस्थापकमा र रेमन खरेललाई कम्पनीको प्रवक्ता पदमा पदोन्नतीको घोषणा गरिएको थिायो ।

कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मोटिभेषणल स्पिकर, शिक्षिका तथा टे«नर मिना झाँ प्रमुख अतिथि रहनुभएको थियो भने व्यवस्थापक लक्ष्मी पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई कम्पनीका प्रवक्ता रेमन खरेलले सञ्चालन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कम्पनीको मुख्य कार्यालय चितवनमा कार्यरत रहेका सम्पूर्ण कर्मचारीहरु तथा सम्पर्क कार्यालय दाङ, र पोखरामा कार्यरत रहेका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रम मालपोत चोकमा अवस्थित कर्मा रेष्टुरेण्टको सेमिनार हलमा भएको थियो ।

उक्त संस्थामा कार्यरत कर्मचारीहरुले व्यवसाय बृद्धिको लागि सबै कर्मचारीहरु एकजुट भएर लाग्नुपर्ने आसय राखेका थिए । कम्पनी दर्ता देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्नको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यलय त्रिपुरेश्वर काठमाडौंबाट अनुमती (License) प्राप्त आधिकारीक सेवा केन्द्र समेत रहेको ग्राफिक मार्ग प्रा. लि.ले कम्पनी दर्ता सहजीकरण, कम्पनीहरु नविकरण तथा अध्यावधिक, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी तथा ठाउँसारी लगायतका कामहरु गर्दै आएको छ । कम्पनीले कर, भ्याट, र लेखा सम्बन्धि सम्पूर्ण कामहरु गर्नुका साथैे ग्राफिक डिजाईन तथा छपाई सम्बन्धि सेवा समेत उपलब्ध गराउदै आएको छ ।

Chitwan Aaja चितवन आज
आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

ताजा समाचार

सबै

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

चितवनमा लगाइएको चैते धानमा ‘नेक ब्लास्ट’ रोगको सङ्क्रमण

विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध

सडकमा मार्कर राखेर अनुदान शिक्षकको विरोध प्रदर्शन

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

‘देवचुलीमा सञ्चालित सामुदायिक होमस्टेले बदलिँदै थारू महिलाको जीवनशैली

बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

प्रतितोला २ हजार बढेर सुनको मूल्य ३ लाख १ हजार ९ सय कायम

चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैनः मन्त्री श्रेष्ठ

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिकः अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २.
    बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३.
    अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ४.
    सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ५.
    कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ६.
    सार्वजनिक लेखा समितिको बैठक स्थगित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech