Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ २६, २०८३
☰
Logo मङ्गलबार, जेठ २६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २. बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३. सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ४. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ५. सुनचाँदीकै मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

  • ६. अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ७. सार्वजनिक लेखा समितिको बैठक स्थगित

  • ८. चितवन भरतपुरको कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

  • ९. भरतपुरमा स्कुल बसको ठक्करबाट मृतक साइकलयात्रीको पहिचान खुल्यो

  • १०. शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

चितवनबाटै लाइसेन्स लिन पाइने कुरा सर्वोच्चद्वारा रोक

चितवन, असार २४ –
चितवनका दल तथा संगठनहरुले चितवनलाई देशकै मध्यभागमा पर्ने जिल्ला भनेर नारा लगाएको पुरानो भइसक्यो । केही वर्ष पहिलेसम्म ७६औँ जिल्ला भन्दै आएकाहरुले ७८औँ जिल्ला भनेर स्वघोषणा गरेको पनि पाँच वर्ष नाघिसक्यो । तर, दुनियाँको नारा बनेको चितवनमा पाउनुपर्ने राज्यको सेवासुविधा भने विभिन्न बहानाले अड्काउँदै आएको छ । पछिल्लो समय बसाइसराईं तथा भौगोलिक हिसाबले पनि चितवनको मुख्य बजारमा जनघनत्व बढ्दो छ ।

बसोवासमा तीव्र वृद्धि हुँदै जाँदा यहाँका विकास निर्माणले पनि फड्को नमारेको होइन, तर चितवनजस्तो जिल्लामा हालसम्म सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा केन्द्र बन्न सकेको छैन । यातायात व्यवस्था कार्यालयले आउँदो साउन तेस्रो साताबाट चितवनमै प्रयोगात्मक परीक्षा केन्द्र (ट्रायल सेन्टर) सञ्चालन गर्ने तयारी गरेको थियो । तर, सर्वोच्च अदालतले बिहीबार उक्त प्रक्रिया रोकिदिएको छ, जसकारण अहिलेसम्म अन्योलमै बितेको ट्रायल सेन्टर झनै अन्योलको चङ्गुलमा फसेको छ ।

मापदण्ड नै नपुगेको चितवन ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वोच्चमा मुद्दा दर्ता गरेकै आधारमा सर्वोच्चले अवरोध गरेको यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्दप्रसाद पौडेलले बताए । जनताले पाउनुपर्ने सेवासुविधामा सर्वोच्च बाधक बनेको उनले बताए । ‘अदालत नै जनताको पक्षमा देखिएन’, उनले भने, ‘संघीयता आएको यतिका वर्ष भइसक्दा पनि चितवनका जनताले आफ्नै जिल्लामा सुविधा किन नपाउने ?’

यसअघि पनि बागमती प्रदेशका मुख्यमन्त्रीले रोकेका थिए । तर, छानबिन समिति गठन गरेपछि प्रक्रिया अगाडि बढेको थियो । बिहीबार पनि बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयमार्फत आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहँदा करिब पौने १ घन्टाअघि सर्वोच्चले रोकेको निर्णय आइपुगेपछि उक्त कार्य रोकिएको उनले बताए ।

चितवनजस्तो जनघनत्व भएको जिल्ला त्यसमाथि महानगर भएको जिल्लामा ट्रायल सेन्टर चलाउन खोज्दासमेत बाधा सिर्जना भएपछि जनताको अधिकार नै खोसिएको उनको भनाइ छ । जिल्लामा हालसम्म ट्रायल सेन्टर नहुँदा हेटौँडा, कावासोती, वीरगन्ज, काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता छ ।

तर, जनताको सुविधामाथि ट्रायल सेन्टर सञ्चालकहरुको दादागिरीका कारण समस्यामाथि समस्या थोपरिँदै गएको यातायात व्यवस्था कार्यालयका एक अधिकृतले बताए । ‘यो अरु केही पनि होइन, जुँगाको लडाइँ हो’, उनले भने, ‘यस्तै जुँगाको लडाइँ चलिरहने हो भने चितवनबाटै ट्रायल दिन अझै कति वर्ष पो कुर्नुपर्छ, !’

जनताले आफ्नै जिल्लामा प्रयोगात्मक परीक्षा दिन पाउनुपर्छ भन्दा पनि नदिनुमा नियत ठीक नभएको उनको भनाइ छ । सरकारले आफैँ ट्रायल सेन्टर पनि नखोल्ने र निजीले खोलेको ट्रायल सेन्टरमा प्रक्रिया पु¥याएर प्रयोग गर्न पनि नसक्ने भएपछि जनताले दुःख पाउने दिन अझै लम्बिने उनले बताए । ‘वर्षौंसम्म निजी अस्पताललाई जग्गा भाडामा लगाउन सक्ने सरकारले जनताका लागि भनेर ट्रायल सेन्टर पनि आफैँले खोले हुने नि’, उनले भने, ‘आफैँ पनि नगर्ने र अर्कालाई पनि गर्न नदिने समस्याले जनताले दुःख पाइरहे, यस्तै भइरहे अझै पाइरहन्छन् ।’

ती अधिकारीका अनुसार ट्रायल सेन्टर नै प्रयोगमा आउने भएपछि चितवनको कार्यालयमा साउनदेखि लागू हुने गरी एक जना उप–सचिवसहित २८ जनाको स्थायी दरबन्दी नै आइसकेको छ । तर, काम भने हुने/नहुने अन्योलमा छ । असार मसान्तसम्मका लागि भने जम्मा ८ जना स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् । करारसहित गरी १८ जना कर्मचारी छन् । – यो समाचार आजको चितवन पोष्ट दैनिक पत्रिकाबाट लिइएको हो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, असार २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

ताजा समाचार

सबै

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

चितवनमा लगाइएको चैते धानमा ‘नेक ब्लास्ट’ रोगको सङ्क्रमण

विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध

सडकमा मार्कर राखेर अनुदान शिक्षकको विरोध प्रदर्शन

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

‘देवचुलीमा सञ्चालित सामुदायिक होमस्टेले बदलिँदै थारू महिलाको जीवनशैली

बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

प्रतितोला २ हजार बढेर सुनको मूल्य ३ लाख १ हजार ९ सय कायम

चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैनः मन्त्री श्रेष्ठ

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिकः अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २.
    बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३.
    सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ४.
    कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ५.
    सुनचाँदीकै मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

  • ६.
    अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech