समानुपातिकमा एमाले निरन्तर अगाडि, नेकपा एस जनमतभन्दा

काठमाडौं ,मंसिर १२ – मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले निरन्तर अग्रता कायम गरेको छ । सुरुदेखि नै समानुपातिकमा अगाडि रहेको एमालेले हालसम्म २५ लाख ६३ हजार